काठमाडौं, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।
काठमाडौं, १४ कार्तिक । काठमाडौंमा सम्पन्न साफ महिला च्याम्पियनसिपको उपाधि डिफेन्डिङ च्याम्पियन बंगलादेशले रक्षा गरेको छ । बंगलादेशको जितमा रितुपोर्ना चक्मा नायक बनिन् । त्रिपुरेश्वरस्थित् दशरथ रंगशालामा आज (बुधबार) भएको
काठमाडौं, १४ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाललाई २-१ ले पराजित गर्दै बंगलादेशले उपाधि चुमेको हो । दोस्रो हाफको सुरुवातमा बंगलादेशले सुरुवाती गोल गरेको थियो
काठमाडौं, १४ कार्तिक । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा नाम जोडिएका आफ्नै पार्टीका उपसभापति धनराज गुरूङमाथि पनि छानबिन हुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कास्कीले आज (बुधबार) आयोजना
काठमाडौं । साफ च्याम्पियनसिप २०२४ को फाइनलमा आज नेपालले बंगलादेशसँग भिड्दैछ । खेल दशरथ रंगशालामा साँझ साढे ६ बजेबाट हुँदैछ । आजको खेलमा नेपालको एक खेलाडी परिवर्तन भएका छन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु भ्रमणमा जाने भएका छन् । राष्ट्रपति पौडेल संयुक्त सङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा सहभागी हुन बाकु भ्रमणमा जान लागेका
काठमाडौं । नेपाली कांग्रेसले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचनिर्वाचनका लागि केन्द्रीय संयोजन गठन गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय संयोजन समिति गठन
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफ्नो एक सय दिनको कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन् । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य निर्माण भएपछि दलका तत्कालीन नेता लिला
काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले अब आन्दोलन र आफ्नो वर्गप्रति यसअघि गरेको योगदानको समिक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका
काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा नेपालसँग भएको खेलको क्रममा १ घण्टासम्म रोकिएको बारे भारतले साफमा उजुरी गर्ने भएको छ । गत आइतबार दशरथ रंगशालामा भएको खेलमा भुटानी
काठमाडौं । यस वर्षको तिहारको मुख्य तीन दिनको देशभरको मौसमको अवस्था सार्वजनिक भएको छ ।मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ। बुधबार जारी गरिएको विशेष बुलेटिनअनुसार कात्तिक
काठमाडौं, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सभापति रवि लामिछाने छुटाउन पुगेका रास्वपाका नेताहरुलाई झाँको झारेको खुलेको छ । प्रधानमन्त्री ओलीलाई भेट्नको लागि गोप्य रुपमा रास्वपाका उपसभापति डिपी