काठमाडौं । प्रधानमन्त्री नियुक्त भएकोमा केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ तथा शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई शुभकामना
काठमाडौं,३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीको नाम टुंगो लागेको छ । उनीहरुको नाम राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले,
काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्तात्रय खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले
काठमाडौं,३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथसँगै मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् । कांग्रेस र एमालेका साथै
काठमाडौं,३१ असार । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् । पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको
काठमाडौं, ३१ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश अहिले सामान्य अवस्थामा नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग
काठमाडौं,३१ असार । अशोक राई नेतृत्वको जनता साजवादी पार्टीले २ जना मन्त्रीको नाम टुङ्गो लगाएको छ । सोमबार बिहान बसेको जसपाको बैठकले प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने
काठमाडौं,३१ असार । नेकपा एमालेले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्। उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना
काठमाडौं, असार ३१ । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री दिपक खड्का उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो
काठमाडौं, असार ३१ । संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी
काठमाडौं, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले बिहान ११ बजे प्रधान मन्त्रीले शपथ लिने विशेष कार्यक्रम रहेको
काठमाडौं, ३० असार । नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा पठाउनको लागि मन्त्रीहरुको नाम आजै टुँगो लगाउने भएको छ । भोलि (सोमबार) नवनियुक्त प्रधानमन्त्री ओलीको पद