Logo
Breaking News

एमाले सचिवालय बैठक बस्दै, एक वर्षे कार्ययोजना पारित गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २८ । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा

विस्तृत पढ्नुहोस
२३६ असई र ६४ जना इन्स्पेक्टरका लागि आवेदन माग (विज्ञापनसहित)

काठमाडौं, भदौ २८ । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन

ऋषि धमलासँगको अन्तर्वार्तामा कालापानीबारे बोलेको विषयमा पार्टीले मेटमणिलाई सोध्यो स्पष्टीकरण

काठमाडौं, २७ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा सांसद मेटमणि चौधरीलाई पार्टीले स्पष्टीकरण सोधेको छ । प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा

पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व सांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । आज (बिहीबार) उनलाई प्रहरीले पोखरास्थित क्लिनिकबाट पक्राउ गरेको हो । पूर्वसांसद डा.

म रिटायर हुँदैछु, भोलिका नेताहरूले पार्टीको बढी चिन्ता गर्नुपर्छः सभापति देउवा

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उमेरका कारण आफू रिटायर हुन लागेको बताएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान

प्रधानमन्त्री ओली एक्शनमा उत्रिए, मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता (फोटोफिचर)

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली कडा एक्शनमा उत्रिएका छन् । चौथोपटक सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री ओलीले यसपटक असफल हुने छुट नभएको बताउँदै आएका छन् । आफ्नो स्पिरिटमा

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रस्तावित राजदूत रेग्मीको भनाई

काठमाडौं, २७ भदौ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने बताएका छन् । उनले आफू सो देशको राजदूतमा नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई

रास्वपाको दाबीः उपसभामुख रानाले लेखेको पत्र कार्यालयभन्दा बाहिर गएको छैन

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा प्रक्रियाको लागि लेखेको पत्र उनको कार्यालयभन्दा बाहिर नगएको दाबी गरेका छन् ।

रास्वपाको राष्ट्रिय भेला असोज १ र २ गते, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आगामी असोज १ र २ गते हुने भएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गरी राष्ट्रिय भेलाबारे जानकारी गराइएको हो ।

विजय कृष्णमुर्तिले एक घण्टा लगाएर सार्वजनिक गरे कोटीहोमको आय-व्याय, आम्दानीभन्दा खर्च धेरै

काठमाडौं, २७ भदौ । गत असार २८ देखि साउन ३२ गतेसम्म पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिएको कोटीहोम महायज्ञको आय–व्याय सार्वजनिक गरिएको छ । मानव सेवा फाउन्डेसनलगायतका संस्थाहरुको आयोजनामा आयोजित उक्त

सी–चेक मर्मतपछि नेपाल आईपुग्यो वाईडबडी ‘अन्नपूर्ण’, व्यवसायिक उडान सुरू

काठमाडौं, २७ भदौ । सी–चेक मर्मतपछि नेपाल एयरलाइन्सको वाइडबडी विमान नाईन एन एएलवाई काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमले फेशबुकमार्फत जारी गरेको सूचनामा जहाजले अब व्यवसायिक उडान भर्न सुरु

प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझावः संवैधानिक निकायको रिक्त पदमा नियुक्ति प्रक्रिया थाल्नुस्

काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक निकायका रिक्त सबै पदमा नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका