Logo
Breaking News

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुअघि रास्वपाले डाक्यो संसदीय दलको बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने गरी बस्ने प्रतिनिधिसभा बैठकअगाडि रास्वपाले संसदीय

विस्तृत पढ्नुहोस
१४औं महाधिवेशनमा गरेको त्याग स्मरण गराउन बुढानीलकण्ठ पुगे प्रकाशमान, राखे ओली सरकारमा जाने इच्छा

काठमाडौं,२७ असार । शुक्रबारपछि बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीबारे केही दिनदेखि दुई दल एमाले र कांग्रैस आन्तरिक छलफलमा जुटेका छन् । संविधान संसोधनसहितका एजेण्डा

मुकुल ढकाल ‘बैगुनी केटो’ पदावलीका लागि योग्य पात्र सावित हुनुभयोः रमेश प्रसाईँ (भिडियोसहित)

काठमाडौं, २७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता रमेश प्रसाईंले पार्टी सभापति रवि लामिछानेले मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशन गर्न नमानेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता

बागमतीमा कांग्रेसले पनि माग्यो मुख्यमन्त्री जम्कट्टेलको राजीनामा

काठमाडौं,२७ असार । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेलको राजीनामा मागेको छ । कांग्रेस संसदीय दलको नेता बहादुर सिंह लामाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारबाट साझेदार दल

जसपा नेपालको २१५ सदस्यीय केन्द्रीय समिति घोषणा, को-को बने केन्द्रीय सदस्य ? (नामावलीसहित)

काठमाडौं, २७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ । महाधिवेशनले उपेन्द्र यादवलाई मात्रै अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । गत जेठ २८,

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, असार २७ । आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री

पहिरोमा चार घर, सामुदायिक भवन र गोठ पुरिए

म्याग्दी, असार २७ । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकामा बुधबार पहिरोले चार वटा घर, सामुदायिक भवन र गोठ भत्किएका छन् । पहिरोमा परी १२ वटा बाख्रा मरेका छन् भने १८

प्रचण्डले सक्रियता बढाएपछि बुढानिलकण्ठमा देउवासँग ओलीको गम्भीर वार्ता

काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । कांग्रेसको समर्थनमा सत्तारोहणको तयारीमा रहेका ओली आज (बुधबार) साँझ देउवा भेट्नको

ओली सरकारमा सवार हुन गगन थापा आँतुर, बालकोट आवातजावत बाक्लियो

काठमाडौं, २६ असार । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अब बन्ने सरकारमा क-कसलाई पठाउने भनेर पार्टीभित्र आधिकारिक रुपमा छलफल सुरु नगर्दै नेताहरुले भने मन्त्री बन्नकोलागि सक्रियता बढाएका

प्रधानमन्त्री प्रचण्डसहित चार दलका नेता बालुवाटारमा, के–के भयो छलफल ?

काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच समाजवादी मोर्चा पुनर्गठनबारे छलफल

कांग्रेसले अर्थको अडान नछाड्दा विश्वासको मत लिएको ४ दिनमै हल्लियो मधेशमा मुख्यमन्त्री सतीशको कुर्सी

काठमाडौं,२६ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले विश्वासको मत लिएको ४ दिनमै सत्ता संकटमा परेको छ । विश्वासको मत लिनुअघि सत्ता साझेदार दलसँग गरेको सहमति पालना नगरेको भन्दै नेपाली

नाउपाले फिर्ता लियो सरकारमाथिको समर्थन, विश्वासको मत पनि नदिने निर्णय

काठमाडौं,२६ असार । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिँदै विश्वासको मत पनि नदिने निर्णय गरेको