Logo
Breaking News

रवि लामिछानेको पासपोर्ट प्रकरण छानविन गर्न तत्काल उच्चस्तरीय समिति बनाउनुपर्छः मुकुल ढकाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका निष्काशित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राहदानी विवादमा उच्चस्तरीय छानविन समििित गठन गर्नुपर्ने बताएका छन् ।

विस्तृत पढ्नुहोस
प्रचण्डको सत्ता जोगाउन लागिपरे माधव र झलनाथ, पुगे एकसाथ बालुवाटार

काठमाडौं,२६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानीत नेता झलनाथ खनाल बालुवाटार पुगेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल खनाल बालुवाटार पुगेका हुन् । अहिले

मन्त्री डीपी अर्यालले आर्थिक अपचलन गरेको मुकुलको आरोप

काठमाडौं, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी निस्काशित महामन्त्री मुकुल ढकालले पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक अपचलन गरेको आरोप लगाएका छन् । आज (बुधबार) पत्रकार सम्मेलनमार्फत उनले पार्टीमा आर्थिक हिसाब–किताब

माओवादीले भन्यो : प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनेमा कन्फिडेन्टमा छौं

काठमाडौं, २६ असार । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारमा आज (बुधबार) बसेको दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री दाहालले सदनमा यही असार

पोल्याण्डको नागरिकता लिएको आरोप लागेपछि मन्त्री सुमनाको प्रतिक्रियाः मैले काम चाहीँ राम्रै गरेछु (भिडियोसहित)

काठमाडौं, २६ असार । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग उजुरीको सम्बन्धमा जवाफ मागेको छ । मन्त्री सुमनाले पोल्याण्डको नागरिकता लिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको

रविले गृहमन्त्री पद त्याग्नुपर्ने सर्वोच्चको फैसलालाई सम्मान गर्नुपर्छ, पार्टीले छानबिन समिति बनाओस्: मुकुल ढकाल

काठमाडौं,२७ असार । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद छाड्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महामन्त्री ढकालले उनीमाथि छानबिन गर्न

संविधान संशोधन गर्न आयोग बनाउने कुनै सहमति नभएको ओलीको खुलासा

काठमाडौं, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेससँग संविधान संशोधन गर्न आयोग बनाउने कुनै सहमति नभएको स्पष्ट पारेका छन् । यसअघि कांग्रेस र एमालेबीच संविधान संशोधन

मुकुल ढकाल भन्छन्: हामीले सोचेको रवि लामिछाने अब त्यस्तो रहेनन्, रास्वपा उनको व्यक्तिगत क्लब भयो

काठमाडौं । रास्वपाका पूर्व महामन्त्री डा मुकुल ढकालले सभापति रवि लामिछानेको रवैयाकै कारण रास्वपाको यो हालत भएको जिकिर गरेका छन् । रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप

गृहमन्त्री लामिछानेलक्षित ज्ञवालीको टिप्पणी : हामी त कहिले फाइल खुल्छ भनेर हेरेर बसिरहेकै थियौं

काठमाडौं, २६ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आफुहरु भ्रष्टाचारको फाईल कहिले खुल्छ भनेर हेरेर बसेको टिप्पणी गरेका छन् । पार्टीको सचिवालय बैठकलगत्तै मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका

संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको ओलीको स्पष्टोक्ति, माओवादीले ओठेभक्ति देखाएको आरोप

काठमाडौं, २६ असार । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि आयोग बनाउने निर्णय नभएको बताएका छन् । आज (बुधबार) पार्टी सचिवाल बैठकलाई सम्बोधन

परिणाम दिन सक्ने व्यक्तिलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय

काठमाडौं,२६ असार । नेकपा एमालेले काम गर्न सक्ने सांसदलाई मात्र मन्त्री बनाउने भएको छ । आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा परिणाम दिन सक्ने

देउवाले राष्ट्रपतिलाई ‘म प्रधानमन्त्री बन्दिनँ, केपी ओलीलाई नै बनाउनुस्’ भनेर पत्र लेखेको दाबी

काठमाडौं, २६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बहिर्गमन निश्चित भएपछि संविधानको धारा ७६ अन्तर्गत कुन उपधाराबाट सरकार गठनको आह्वान हुने भन्ने कुरामा विवाद देखिएको छ । नेकपा (माओवादी