Logo
Breaking News

बीआरआईको ऋण लिईयो भने हाम्रो माथिल्लो भेग चीनले लिन्छ : सुन्दरमणि दीक्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत बनाएको हो भने नेपाल ऋणमा फसिसकेको टिप्पणी गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय

विस्तृत पढ्नुहोस
यस्ता छन् सहकारी छानबिन समितिको बैठकमा उपस्थित भएका गभर्नर अधिकारीले दिएका ५ सुझाव

काठमाडौं,२४ असार । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित कार्यदलको बैठक आज पनि बसेको छ । सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी

देउवाको हातबाट नियुक्ति खानुभएको स्वर्णिमले कांग्रेसलाई पाठ सिकाउन मिल्दैनः राजेन्द्र बजगाईँ

काठमाडौं, २४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले आफ्नो पार्टीबाट उदयीमान भएर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका स्वर्णिम वाग्लेले नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरेका छन्

मन्त्रीहरु नै कानूनले प्रतिबन्ध लगाएको हुण्डी कारोबारमा संलग्न छन् : प्रभु साह (भिडिओसहित)

काठमाडौं, २४ असार । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको गम्भीर आरोप लगाएका छन् । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

गीतबाटै एमालेलाई माओवादीको जवाफ: कति जल्छौँ आरिसले अझै जल्दै गर, म त हिँड्छु मेरै बाटो खुट्टा तान्दै गर

काठमाडौं,२४ असार । प्रतिनिधि सभा बैठकमा दलहरुबीच आज पनि घोचपेच चलेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिपक्षी दलका सांसदहरुले अल्पमतमा परिसकेपछि प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने

एमाले सांसद गुरुङको रविलक्षित टिप्पणीः सूचना बेच्नेविरुद्ध कारबाही भएन, कसैले सन्यास पनि लिएनन्

काठमाडौं, २४ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले संसद्मा फाइल, फाइल सुन्दा कानै पाकिसकेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन

ओली–देउवालाई रास्वपा सांसद झाको अनुरोध : २०५९ सालमा जसरी सदन, सरकार र संविधान ज्ञानेन्द्रलाई बुझाएझैं नबुझाउनुहोला

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेको सहकार्यलाई लिएर आशंका व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद झाले २०५९ सालमा ज्ञानेन्द्र शाहलाई

प्रचण्डलाई एमालेको जवाफ: तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?

काठमाडौं,२४ असार । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नयाँ सरकार गठनमा कुनै पनि संवैधानिक बाध्यता नरहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बर्तौलाले संविधानको धारा

शुक्रबार राति बेचन पक्राउ पर्ने, शनिबार सरकार ढल्ने प्रपञ्च जनताले हेरिरहेका छन्ः स्वर्णिम वाग्ले

काठमाडौं, २४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ आरजु राणाको संलग्नताबारे संसद्को ध्यानाकार्षण गराएका छन्

प्रचण्डजीको शंकास्पद गतिविधिका कारण एमाले-कांग्रेसको गठबन्धन बन्योः युवराज ज्ञवाली

काठमाडौं, २४ असार । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शंकास्पद गतिविधिका कारण माओवादीसँगको सत्ता समीकरण टुटेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

रास्वपाको जिकिर: बेचन झा प्रकाउ परेपछि राजनीतिक चलखेल भयो, नयाँ सरकारलाई पनि यस प्रकरणले चैन दिँदैन

काठमाडौं,२४ असार । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकको शून्य

नागरिक समाजका अगुवा डा. दीक्षितको टिप्पणीः ‘गृहमन्त्री लामिछानेलाई ओली-प्रचण्डले खत्तम पारे’ (भिडिओसहित)

काठमाडौं, २४ असार । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समस्या समाधान गर्नका लागि दुई ठूला दलबीच