Logo
Breaking News

देउवा खुसी तुल्याउन ओली आँतुर,उपसभामुख रानालाई भदौभित्रै हटाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ भदौ । सत्तारुढ दलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई भदौ महिनाभित्रै हटाउने तयारी थालेका छन् । सत्तारुढ नेकपा (एमाले), नेपाली कांग्रेसलगायतका दलमा अहिले

विस्तृत पढ्नुहोस
ओली र प्रचण्डबीच झण्डै २० मिनेट कुराकानी चलेपछि छलफलमा मिसिए देउवा

काठमाडौं, भदौ २७ । । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले जारी शीर्ष

उपसभामुख हटाएलगत्तै संसद्मा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३१ गते सोमबारको प्रतिनिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई पदबाट बर्खास्त गर्ने तयारी गरेको

देउवा र दाहाल बालुवाटारमा

काठमाडौं, २७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् । मधेश प्रदेशको पार्टीको कार्यक्रमलगत्तै उनी काठमाडौं आएका थिए

उपसभामुख रानाले मनपरी गरेर राजीनामा दिन्न भन्न मिल्दैनः एमाले नेता अधिकारी (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेकपा (एमाले) का नेता एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले संवैधानिक पदको गम्भीर दुरुपयोग गरेको बताएका छन् । आज (बिहीबार)

उपसभामुख रानाले राजीनामा नदिए संसदीय प्रक्रियाबाट हटाउँछौंः कांग्रेस नेता घिमिरे (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा संसदीय प्रक्रियाबाट हटाइने बताएका छन् । आज

रास्वपा नेताको दाबीः धनराज गुरुङले सहकारी ठगेकै हो, केही दिनमा प्रमाण सार्वजनिक गर्छौं’ (भिडिओसहित)

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

३० दिनका लागि इटाली पुगेको जहाज ८० दिनमा फर्कियो, अर्काे फर्किने मिति अनिश्चित

काठमाडौं, भदौ २७ । गत ८ असारमा विस्तृत मर्मत (सि-चेक) का लागि इटली गएको नेपाल वायुसेवा निगमको एउटा वाइडबडी जहाज ८० दिनपछि आज काठमाडौं फर्किएको छ । निगमको एयरवसको ए३३०

प्रस्तावित चार राजदूतको सुनुवाइ आज, चित्रलेखाका बारेमा उजुरी आह्वान गर्ने तयारी

काठमाडौं, भदौ २७ । संसदीय सुनुवाइ समिति (सयुक्त) ले आज चार देशका लागि प्रस्तावित राजदूतबारे सुनुवाइ गर्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा स्पेनका लागि प्रस्तावित

राज्य व्यवस्थासहित तीन वटा समितिको बैठक बस्दै, यी विषयमा छलफल हुँदै

काठमाडौं, भदौ २७ । संघीय संसदअन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न

एकीकृत समाजवादीको समर्थन उपसभामुख रानाको पक्षमा, डटेर सामना गर्ने निर्णय

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने सत्तारुढ दलको विपक्षमा उभिने निर्णय गरेको छ । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको

सांसदहरुलाई कांग्रेसको निर्देशन, ‘असोज ३ गतेसम्म काठमाडौं नछाड्नु’

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । आज (बुधबार) कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन