Logo
Breaking News

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा, खतराको तह पार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार २२। विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सतहभन्दा माथि पुगेर बस्तीमा पस्न थालेको छ । भारी वर्षाका

विस्तृत पढ्नुहोस
अहिलेसम्मका राष्ट्रपतिले संविधानको रक्षा गर्न सकेनन्, रामचन्द्र पौडेलका सामु पनि यक्ष प्रश्न छः पूर्व प्रधानमन्त्री खनाल (भिडिओसहित)

काठमाडौं, २२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अब बन्ने सरकार संविधानको धारा ७६ (३) अनुसार बन्नुपर्ने बताएका छन् । हिजो (शुक्रबार) नेपाली

विश्वासको मत लिने तयारीमा मधेसका मुख्यमन्त्री

काठमाडौं, असार २२ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिदैँछन् । मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिन लागेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । सरकार गठन भएको ३०

बाढीले अरुण तेस्रोको डाइभर्सन टनेल थुनियो

सङ्खुवासभा, असार २२ । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ । मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा

बदलिएको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेस–एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं, असार २२ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मत र

प्रचण्डमाथि बाबुरामको धारावाहिक प्रहार, आज अलिक कडै लेखे

काठमाडौं, २१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद्मा बहमुत गुमाउँदापनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएकोमा आक्रोश पोखेका छन् । उनले प्रचण्डको व्यवहारबाट आम

जुन दिनसम्म प्रचण्ड प्रधानमन्त्री रहिरहनुहुन्छ, त्यो दिनसम्म हाम्रो साथ रहन्छ : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिमसम्म साथ रहने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहाल सरकारको नेतृत्वमा

मधेशका मुख्यमन्त्री सिंहलाई एमालेले पनि विश्वासको मत दिने

काठमाडौं, २१ असार । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले

कांग्रेस-एमालेको कदम राजनीतिक नौटङ्कीमात्रै होः झलनाथ खनाल

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले पछिल्लो राजनीतिक परिघटनाले मुलुकलाई अराजकता र पश्चगमनतर्फ लैजानसक्ने आशंका व्यक्त गरेका छन् । आज (शुक्रबार) सत्तारुढ पाँच दलको

जसपाका मन्त्रीद्धय यादव र सुँडीले बुझाए राजीनामापत्र

काठमाडौं, २१ असार । जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी मन्त्रीद्धय प्रदीप यादव र नवलकिशोर सुँडीले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज साँझ

षड्यन्त्रपूर्वक बनेको एमाले-कांग्रेस गठबन्धन अपवित्र छः माधव नेपाल

काठमाडौं, २१ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमाले–कांग्रेस गठबन्धनको उद्देश्य पवित्र नरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) सत्तारुढ पाँच दलको बैठकमा सहभागी भएर बाहिरिने

अशोक राई नेतृत्वको जसपा सरकारबाट बाहिरियो

काठमाडौं, २१ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ । जसपाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै समर्थन फिर्ताको जानकारी पठाएको छ । जसपाले आजैका मितिदेखि लागू हुने