Logo
Breaking News

सभामुखले ‘हिंसा’ शब्द संसदीय रहेको उद्घोष गरेपछि माओवादीको आपत्ति, संसद् बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले हिंसा शब्द संसदीय नै रहेको उद्घोष गरेसँगै नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ । एमाले

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई रविको चेतावनी, ‘उपसभामुखलाई महाअभियोग लगाउनु तपाईँलाई नै घातक हुन्छ’

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुख इन्दिरा रानाबारे सरकारले चाल्न लागेको कदमबारे जानकारी लिएका छन्

झापामा व्यक्ति हत्या भएको थियो, हामीले उग्रवामपन्थी भयो भनेर गल्ती स्विकारेका थियौं : रघुजी पन्त

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का नेता रघुजी पन्तले हिंसा शब्द असंसदीय नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा उनले आफूले नै धेरैपटक यो शब्द बोलेको भन्दै हिंसा

सभामुखको उद्घोषः ‘हिंसा’ शब्द असंसदीय होईन

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसदीय नै रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभामा उनले विषय,

प्रधानन्यायाधीश सिफारिसका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौं, २६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । आज (बुधबार) साँझ ५ बजे बस्ने भनिएको परिषद्को बैठक आगामी शुक्रबार साँझ ५ बजे

कांग्रेस ‘उपसभामुखको कारण नेपालको शीर झुक्यो,’ रास्वपा ‘नेपालीलाई शरणार्थी बनाएर पठाउँदा किन शीर झुकेन ?’

काठमाडौं, २६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले उपसभामुख पद राजनीतिक बार्गेनिङको विषय बनेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, २६ भदौ । प्रतिनिधि सभा बैठक जारी रहेको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको

कांग्रेस-एमाले गठबन्धन टुट्यो भने नेताहरुलाई राँची लानुपर्छः एमाले नेता बानिया

काठमाडौं, २६ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री मोहन बानियाले कांग्रेस–एमाले गठबन्धन सरकार आगामी २०८४ सालको निर्वाचनसम्म नै अगाडि जाने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको

धनराजको डिभोर्स नक्कली हुनै नसक्ने कांग्रेसको निश्कर्ष

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टी उपसभापति धनराज गुरुङमाथि उठेका प्रश्नहरुको छलफल भएको छ । उपसभापति गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको

कांग्रेसको निश्कर्षः महाअभियोगको प्रक्रियामा जानुभन्दा उपसभामुख रानाले राजीनामा दिँदा राम्रो हुन्छ

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निश्कर्ष निकालेको छ । आज (बुधबार) पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको

गिरिबन्धु टि–स्टेट प्रकरणमा प्रधानमन्त्री ओली आँफै आरोपित हुनुहुन्छ : राजन दाहाल (भिडिओसहित)

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा सांसद राजन दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्मा बहुमत पुर्याउनको लागि उपसभामुखलाई हटाउन खोजेको आरोप लगाएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छः मेटमणि चौधरी (भिडिओसहित)

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतले दाबी पुग्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको