Logo
Breaking News

रविविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध सर्वोच्चमा दायर रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल

विस्तृत पढ्नुहोस
पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिक थापालाइ थुनामा पठाउन आदेश दिएको छ । थापाविरुद्ध दायर भएको रिटमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको

प्रधानमन्त्री प्रचण्डसँगको गहन छलफलपछि सिंहदरबारबाट बाहिरिए रवि

काठमाडौं, १८ असार । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा

संविधान संशोधन गर्ने नयाँ गठबन्धनको एजेण्डा राप्रपाद्धारा स्वागत, सरकारमा जानेबारे पछि निर्णय हुने

काठमाडौं,१८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ । बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र)

सरकारबाट बाहिरिने एमालेको निर्णय, ८ मन्त्रीले आजै राजीनामा दिँदै

काठमाडौं,१८ असार । नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । सो निर्णय अनुसार एमालेका मन्त्रीले आजै

सरकार छाड्नेबारे निर्णय लिन एमाले सचिवालय बैठक सुरु

काठमाडौं,१८ असार । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक सुरु भएको हो । आजको बैठकले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिनेछ । सोमबार मध्यरात

भ्रष्टाचारको फाइल खुल्नथालेपछि सत्ता समीकरण एक रात पनि टिक्न सकेनः गृहमन्त्री लामिछाने

काठमाडौं, १८ असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारका फाइल खुल्नथालेपछि रातारात सत्ता समीकरणमा उलटफेर आएको टिप्पणी गरेका छन् । आज (मंगलबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भ्रष्टाचारका

एमालेका मन्त्रीहरुले राजीनामा दिनुअघि आजै बर्खास्त गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी, सिंहदरबार पुगे

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेका मन्त्रीहरुलाई बर्खास्त गर्ने भएका छन् । नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित एक कार्यक्रममा पुगेर सिधै सिंहदरबार आएका प्रधानमन्त्री दाहालले एमालेबाट सरकारमा सहभागी

सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश मोहम्मद अब्दुल अजीज मुसलमानको इजलासले अध्यक्ष नियुक्तिको प्रक्रिया रद्द नगर्न

प्रचण्डलगत्तै अ‍ोली पनि पुगे कांग्रेस मूख्यालय सानेपा (तस्बिरहरु)

काठमाडौं,१८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा

सानेपामा प्रधानमन्त्री दाहाललाई देउवासहितका कांग्रेस नेताहरुको न्यानो आतिथ्यता

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेस मुख्यालय सानेपामा पुगेका छन् । कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन

५७ वर्षदेखि भोगचलन गर्दै आएको सम्पत्तिमा रेडक्रस भजनी उपशाखाले डोजर चलाइदिएपछि बाब्ली परिवार विचल्लीमा

काठमाडौं, १८ असार । कैलाली भजनी नगरपालिका–१ का नरबहादुर बाब्लीको घरमा रेडक्रसले डोजर चलाएपछि उनको परिवार विचल्लीमा परेको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बाब्लीले आफूले ५७ वर्षदेखि