Logo
Breaking News

नयाँ सरकारमा सामेल हुनको लागि उपेन्द्र र महन्थलाई देउवाको प्रस्ताव, बोलाए बैठक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमालेको अब बन्ने नयाँ सरकारमा साना दललाई पनि सामेल गराउनेगरि सक्रियता बढाएका छन् । एमाले अध्यक्ष

विस्तृत पढ्नुहोस
पार्टीको निर्णय सुनाएर शीतल निवासबाट फर्किए प्रचण्ड

काठमाडौं,१८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीचको भेटवार्ता सकिएको छ । राष्ट्रपति निवास शीतल निवासमा पौडेल र दानहालबीच भेटवार्ता भएको हो । भेटवार्तामा विकसित राजनीतिक घटनाक्रमको

भेटौं भन्दै प्रचण्डले फोन गरेपछि देउवाको जवाफ: म ढाँट्न जान्दिनँ, ओलीजीसँग सहमति भईसक्यो

काठमाडौं,१८ असार । एमालेले धोका दिएर सत्ता सहकार्य टुटाउन लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन गरेका छन् । बालुवाटार स्रोतका अनुसार प्रचण्डले मंगलबार बिहान देउवालाई

पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङः देश पश्चगमनतर्फ जाने संकेत देखापर्यो

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) को अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश पश्चगमनतर्फ जाने संकेत देखापरेको बताएका छन् । आज (मंगलबार) पार्टी पदाधिकारी बैठकमा प्रचण्डले कांग्रेस–एमालेले

गृहमन्त्री रवि लामिछानेको वचनपछि प्रधानमन्त्री दाहाल सदन फेश गर्ने मुडमा, राजीनामाबारे नसोच्ने

काठमाडौं, १८ असार । सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) ले कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि राजनीति तरंगित बनेको छ । विकसित राजनीतिक परिस्थितिबारे एमाले अध्यक्ष ओलील्ले प्रधानमन्त्री

नैतिकताको आधारमा राजीनामा दिन प्रचण्डलाई महेश बस्नेतको सुझाव

काठमाडौं, १८ असार । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएका छन् । कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने समझदारी भएपछिपनि

कांग्रेस-एमालेले ०४७ सालको संविधान व्युँताउनसक्ने माओवादीको आशंका

काठमाडौं, १८ असार । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेकपा (एमाले) र नेपाली कांग्रेसले २०४७ सालको संविधान व्युँताउन सक्ने आशंका व्यक्त भएको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले

नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चासँग सेयर बजारमा लाग्यो दोस्रो सर्किट ब्रेक

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पुनः शेयर बजार ४० मिनेटका लागि कारोबार बन्द भएको छ

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने भएका छन् । आज (मंगलबार) बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको सामना गर्नुपर्ने निश्कर्ष निकालेको

प्रधानमन्त्री प्रचण्डको प्रवृत्ति र अर्थमन्त्री पुनका कारण सत्ता समीकरण दुर्घटनामा परेको एमालेको निश्कर्ष

काठमाडौं, १८ असोज । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाक्षेत्रीले माओवादीले सहकार्यको दुरुपयोग गरेको आरोप लगाएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, प्रचण्डले राजीनामा नदिँदासम्म मन्त्री फिर्ता नबोलाउने

काठमाडौं,१८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको एक नेताले

प्रचण्डको पद धरापमा परेपछि बाबुरामको टिप्पणी: सबैलाई सधैं ठग्न सकिन्न

काठमाडौं,१९ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले आफ्ना पूर्वसहकर्मी पुष्पकमल दाहाल प्रचण्डलक्षित कटाक्ष गर्दै सबैलाई सधैं ठग्न नसकिने बताएका छन् । मंगलबार बिहान बदलिएको राजनीतिक