Logo
Breaking News

आज ११ सेप्टेम्बर : सम्झनामा अमेरिकी इतिहासको त्याे कालो दिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २६ । आज सेप्टेम्बर ११ अर्थात अमेरिकी इतिहासको कालो दिन हो । सन् २००१ को सेप्टेम्बर ११ मा आङ्कवादी संगठन अल कायदाका आक्रमणकारीको

विस्तृत पढ्नुहोस
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं, भदौ २६ । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप

आज काठमाडौंका यी स्थानमा विद्युत कटौती हुने

काठमाडौं, भदौ २६ । काठमाडौंको प्रमुख स्थानमा भूमिगत प्रसारण लाइनको काम गर्ने प्रयोजनका लागि आज बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना प्रकाशित गरी रत्नपार्क वितरण

निर्माण कम्पनीले सडक नबनाइदिएपछि गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधिहरुले सुरू गरे रिलेअनशन

काठमाडौं, २५ भदौ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिहरुले आजदेखि रिले अनशन सुरु गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नारायण चोकदेखि त्रिवेणी सडक खण्डअन्तर्गत रहेको साढे ६ किलो मिटर

देउवाले बोलाए पदाधिकारी बैठक, उपसभामुखलाई महाअभियोग लगाउनेबारे छलफल हुने

काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा महाअभियोग

डेडिकेटेड ट्रंक लाइनको वक्यौता उठाउन माग गर्दै अधिवक्ता न्यौपानेसहितको टिम उच्च अदालतमा

काठमाडौं, २५ भदौ । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको वक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित अधिवक्ता यज्ञमणि न्यौपानेसहितको टिमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका छन् । अधिवक्ताहरु न्यौपाने,

सहकारी पीडितहरुले प्रदर्शन गरेपछि रविले भने, ‘तपाईँहरु गलत मान्छेलाई टार्गेट गर्दैहुनुहुन्छ’

काठमाडौं, २५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रम परिसरमा सूर्यदर्शन सहकारी संस्थाका पीडित वचतकर्ताहरुले प्रदर्शन गरेका छन् । रास्वपा सभापति रवि लामिछानेसमेत सहभागी उक्त कार्यक्रम परिसर बाहिर सहकारी

कोशीका पूर्वमुख्यमन्त्री कार्कीले सुरु गरे आमरण अनशन

काठमाडौं, २५ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । आज (मंगलबार) उनी प्रदेश सभा अगाडिको वनस्खण्डी महादेव मन्दिर परिसरमा अनशन बसेका छन् । वर्तमान

एमाले विचारशून्य अवस्थामा छ, म विधि, विधान र सिद्धान्तको पक्षमा छुः भीम रावल

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टी विचारशून्य अवस्थामा रहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई

उपसभामुख रानाले मार्गप्रशस्त गर्दा नै संसद्को गरिमा बढ्छः एमाले नेता गिरी

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व मन्त्री पदम गिरीले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मार्गप्रशस्त गर्नुपर्ने कुरामा आफूहरुले कुनै प्रतिशोध नराखेको बताएका छन् । आज (मंगलबार)

अमरेशको दाबी : यो देशमा मदन भण्डारी राजमार्गको आवश्यकत्ता नै थिएन

काठमाडौं, २५ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाल विश्वकै यूनिक देश भएको भन्दै व्यंग्य कसेका छन् । उनले सडक नै नभएको ठाउँमा पूल बनाईएको भन्दै उनले देश विश्वमै

सरकारलाई प्रभु साहको प्रश्न : राज्य चाहीँ घाटामा हुने अनि जनतालाई रुवाई रुवाई कर तिराउने ?

काठमाडौं, २५ भदौ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जनताले सरकारलाई कर तिर्न नहुने बताएका छन् । प्रतिननिधिसभाको आजको बैठकमा बोल्दै सांसद साहले भने,‘जनताले सरकारलाई