Logo
Breaking News

देउवाले गरे ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव, गम्भीर छलफल गर्दै एमाले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्नेगरि दुई दल मिलेर जान प्रस्ताव

विस्तृत पढ्नुहोस
नेकपा एसको महाधिवेशन आजदेखि, उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु सहभागी हुँदै

काठमाडौं, असार १६। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । असार २० गतेसम्म कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री

सहकारी छानबिन विशेष समितिको बैठक बस्दै

काठमाडौं, असार १६ । सहकारी छानबिन विशेष समितिको बैठक आज बस्दैछ । अहिले विहान ११ बजेका लागि बोलाइएको आजको बैठकमा डाक्टर युवराज खतिवडा राधाकृष्ण मैनाली, गौरीबहादुर कार्की, र जयकान्त राहुलसँग

‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

काठमाडौं, असार १६ । प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । शनिवार भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि

पत्नी आरजुसहित बालकोट पुगेर देउवाले भेटे ओलीलाई, विनोद चौधरीको सक्रियता बढ्दो

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता बढाएका छन् । पछिल्लो समय दुई नेताबीच सम्बन्ध सुधारको सेतुको भूमिकामा कांग्रेस सांसद विनोद चौधरी

प्रचण्डको आह्वान: पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौँ, दोष अर्काको थाप्लोमा हालेर आफूलाई दूधले नुहाएको देखाउने प्रवृत्ति ठीक होईन्

काठमाडौं,१५ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले

प्रचण्डलाई छेउमा राखेर विप्लवले गरे पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौं,१५ असार । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौँमा पुष्पलाल जन्म शताब्दी

पदाधिकारी थपिएकोबारे माधव नेपालको जवाफ: पार्टी ठूलो भयो, ठूलो भएपछि पद पनि बढ्यो

काठमाडौं,१५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी ठूलो भएका कारण पदाधिकारीको संख्या बढेको बताएका छन् । भोलिबाट सुरु हुने पार्टीको १०औं महाधिवेशनबारे जानकारी दिन आयोजना गरेको पत्रकार

गोकुलले विद्या भण्डारीमार्फत ओलीलाई देखाए शक्ति

काठमाडौं,१५ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार आफ्नो पूर्वपार्टी नेकपा (एमाले) को एउटा जिल्लाले आयोजना गरेको कार्यक्रममा सहभागी भएर औपचारिक रुपमा राजनीतिमा फर्किएको सन्देश प्रवाह गरेकी छिन् । शुक्रबार एमाले

झलनाथले भने: सहमति नभए चुनाव हुन्छ, घनश्यामसँग भेटेको मात्र हुँ, गुट बनाएको छैन्

काठमाडौं,१५ असार । नेकपा एकीकतृ समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीको नेतृत्व सकेसम्म सर्वसम्मत रुपमा चयन हुने बताएका छन् । भोलिबाट सुरु हुन लागेको पार्टीको १०औं महाधिवेशनको बारेमा जानकारी दिन

माधवसँग भिड्ने मूडमा घनश्याम, भन्छन्: नीति र नेतृत्व फरक हुँदा कम्युनिष्ट पार्टी दुर्घटनामा पर्‍यो, अब यस्तो हुँदैन

काठमाडौं,१५ असार । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले जसको नीति उसैको नेतृत्व यसपटक पार्टीमा लागू गरेरै छाड्ने प्रतिवद्धता जनाएका छन् । भोलिबाट सुरु हुने एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशनको

जनयुद्धलाई भित्रबाट अपनत्व नलिने शक्तिसँग एकता गर्न सक्दैनौं : हरिबोल गजुरेल (भिडिओसहित)

काठमाडौं, १५ असार । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले विगतमा एमालेसँग गठबन्धन गर्नुमात्रै ठिक भएपनि पार्टी एकता गरिनु गल्ती भएको टिप्पणी गरेका छन् । उनले एमाले र माओवादी