Logo
Breaking News

एमालेसँग एकताको प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र आएपछि देशमा केही पनि भएको छैन् भन्ने भाष्य नै गलत भएको टिप्पणी गरेका छन् । साहसिक योद्धा

विस्तृत पढ्नुहोस
सिधा कुराका प्रकाशक र सम्पादकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर

काठमाडौं,१४ असार । सिधा कुरा अनलाइनका प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध

बजेट विनियोजनलाई लिएर माओवादीकै सांसद असन्तुष्ट, मन्त्रीहरुले बद्नियतपूर्ण कमजोरी गरेको आरोप

काठमाडौं, १४ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

कार्यकर्तालाई अ‍ोलीको चेतावनी: चुनावमा उम्मेदवारविरुद्ध भित्रभित्र खुसखुस गरेर चलाईने अभियान अब उप्रान्त स्वीकार्य हुँदैन

काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकतावद्ध भएर पार्टी निर्माणको काममा खटिन आग्रह गरेका छन् । शुक्रबार ललितपुरको गोदावरी नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण

टेरामक्सबारे जवाफ दिन उचित दिनको पर्खाइमा मोहन बस्नेत

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतले टेरामक्स प्रकरणबारे उचित दिनमा जवाफ दिने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले

गृहमन्त्री लामिछानेले प्रहरीलाई थर्काएर सहकारी ठगीसँग सम्बन्धित प्रतिवेदन लुकाएको कांग्रेस नेता बस्नेतको आरोप

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीहरुलाई थर्काएर सहकारी ठगीसँग सम्बन्धित विभिन्न प्रतिवेदन लुकाउने र गुपचुप राख्ने काम

रहस्यकै गर्भमा रहेपनि दरबार हत्याकान्ड र मदन भण्डारीको हत्यारा एकदिन पत्ता लाग्छ: केपी ओली

काठमाडौं,१४ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको केन्द्रमा रहने राजनीतिज्ञ हुन् । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओली नेपालको वर्तमान

बीआरआई ऋणमा लिने कुरा सोच्नुपनि हुन्न, अनुदानमा भए सोच्न सकिन्छ : प्रतिमा गौतम (भिडिओसहित)

काठमाडौं, १४ असार । नेपाली कांग्रेसकी नेतृ तथा सांसद प्रतिमा गौतमले चिनियाँ परियोजना बीआरआई अनुदानमा मात्रै लिनुपर्ने बताएकी छिन् । उनले नेपाल धेरै ऋणमा डुबेको उल्लेख गर्दै बीआरआई ऋणमा लिन

चार सहिदको नाममा कार्यक्रम गरौं भन्दा कांग्रेस–एमालेका नेताहरुले नगरसभा रोकेको बालेनको आरोप

काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले चार सहिदहरुको नाममा कार्यक्रम गरौंभन्दा एमाले–कांग्रेसका नेताहरुले नगरसभा रोकेको आरोप लगाएका छन् । एमाले–कांग्रेसले वीपी र मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम

नगरसभामा गएनन् बालेन, बैठक स्थगित

काठमाडौं,१४ असार । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।

राष्ट्रपति पौडेल भेट्न बिहानै शीलतनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले बिहान शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

एसईई रिजल्टले विद्यालय, शिक्षक र अभिभावकलाई झक्झक्याएको छ, अब सुध्रिनुपर्छः पूर्वमन्त्री श्रेष्ठ

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री उमेश श्रेष्ठले शिक्षाको गुणस्तर सुधारका लागि राजनीतिक दलहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको