Logo
Breaking News

अध्यक्षमा झलनाथले घनश्याम बोकेपछि तनावमा माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीको अध्यक्षका लागि दाबी गरिरहेका सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई अगाडि बढाउन सहमति जनाएका छन् । खनाल निवास

विस्तृत पढ्नुहोस
रवि जोडिएको सूर्यदर्शनसहित ९ सहकारीको कागजात माग्ने छानबिन समितिको निर्णय

काठमाडौं,१२ असार । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठिन संसदीय छानबिन समितिले ९ वटा सहकारीको कागजात माग्ने निर्णय गरेको छ । बुधबार सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उपप्रधान

बीआरआई अघि बढाउन प्रधानमन्त्री दाहाल आँतुर, ऋणमा कि अनुदानमा ?

काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल चिनियाँ सहयोग परियोजना बीआरआई अघि बढाउन हतारिएका छन् । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमणमा रहेको बेलामा नै बीआरआईमा सम्झौता हुने आँकलन गरिएको

रञ्जितालाई मन्त्री बन्न हतारो

काठमाडौं, १२ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै साता मन्त्रिपरिषद् पूनर्गठन गर्ने तयारी गरेका छन् । खासगरी सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन हतार गरेपछि प्रधानमन्त्री दाहालले

गृहमन्त्रीलाई भेटेर एमालेले भन्यो: राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सारिदिनू, नागरिकले अनाहकमा दु:ख पाए

काठमाडौं,१२ असार । सरकारले सामाजिक सुरक्षा भत्ता लिन आगानमी साउन १ गतेदेखि देशका २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि नागरिकमा अन्यौला बढ्दो छ । सरकारले सार्वजनिक सेवा लिन

एकीकृत समाजवादीले महाधिवेशनमा एमालेसहितका दललाई बोलाउने, ओली आउनेमा झलनाथको आशंका

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशन निर्धारित समयमा नै हुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि

पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षात्का कारण नारायणघाट-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । इच्छाकामना-६,

निसु तोकिएको अग्नि सापकोटाविरुद्धको मुद्दा पेसी सूचीमा किन परेन ?

काठमाडौं,१२ असार । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने मिति तोकेको थियो । तर, पेशीमै नपरेपछि सो रिटको

केदार कार्कीको हठलाई सर्वोच्चको झापड !

काठमाडौं,१२ असार । कोशी सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चको पूर्ण इजलासले मंगलबार खारेज गरेको हो । सर्वोच्चका

अब पृथ्वी उल्टो घुमेपनि महाधिवेशन रोकिँदैन, अध्यक्षमा उम्मेदवारी दिन्छुः झलनाथ खनाल

काठमाडौं, १२ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न १०औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली

गगनलाई कारबाही नगर्ने हो भने रवि देशद्रोहीको मतियार हुन्ः भीम रावल (भिडिओसहित)

काठमाडौं, १२ असार । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध लगाइएको आरोप उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मा लिनुपर्ने बताएका छन् ।

एसइईको नतिजा आज सार्वजनिक हुने सम्भावना न्यून

काठमाण्डौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलिमात्र सार्वजनिक गर्ने भएको छ । प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ