काठमाडौं,१२ असार । पूर्वसभामुख एवं सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज पनि फैसला नसुनाउने भएको छ ।
काठमाडौं,१२ असार । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको पुष्टि भएका छन् । मंगलबार विशेष अदालतले झलनाथ खनाल सर्पपालन प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर
काठमाण्डौं, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बालुवाटार बोलाएर बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डले आज विहान बालुवाटार बोलाएर विजेता परियारलाई गितार उपहार समेत
काठमाण्डौं, असार १२ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । कुनै प्राविधिक समस्या नआए आज अपराह्नसम्म नतिजा प्रकाशित गरिने बोर्डले जनाएको
काठमाडौं, असार १२ । लमजुङको क्व्होलासोथर गाउँपालिका-३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। बगुम स्थित पच्यु टोलमा गए राति पहिरोले तीन घर बगाउँदा ४ जनाको मृत्यु भएको
काठमाडौं, असार १२ । देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित
मोरङ, असार १२। मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । मंगलबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका चार जना बगेका
काठमाडौं, ११ असार । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया कोअप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९ औँ विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किका छन् । आज (मंगलबार) उनी
काठमाडौँ, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बाताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने
काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेपालको कम्युनिष्ट आन्दोलनमा विद्रोहको आँट गरेको बताएका छन् । आज (मंगलबार) राष्ट्रिय जन सांस्कृतिक महासंघ समाजवादीले आयोजना
काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १०औं महाधिवेशनले सहमतिका साथ नीति र दृष्टिकोणका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) राष्ट्रिय
काठमाडौं, ११ असार । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो भएकोले नै बजेट पारित भएको प्रतिक्रिया दिएक छन् । प्रतिनिधिसभाको आजको बैठकमा सहभागी भएर