Logo
Breaking News

भ्रष्टाचारमा डामिएका बैकुण्ठका लागि नयाँ पद सिर्जना किन गरियो ? मन्त्री शर्मा भन्छिन्: मुद्दा लाग्दैमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१० असार । सरकारले भ्रष्टाचारको मुद्दा लागेपछि स्वतः निलम्बनमा परेका मुख्यसचिव डा बैकुण्ठ अर्याललाई विशेष पदको दरबन्दी सिर्जना गरेर राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा गरेको

विस्तृत पढ्नुहोस
ट्रान्परेन्सी इन्टरनेशनलले नेपाल भ्रष्टाचारीहरुको मुलुक हो भनिसकेको थियो, पुष्टि हुँदैछः पूर्व मुख्यसचिव कोइराला

काठमाडौं, १० असार । पूर्व मुख्यसचिव डा.विमल कोइरालाले नेपाल भ्रष्टाचारीहरुको मुलक हो भनी ट्रान्परेन्सी इन्टरनेशनलले लगाएको आरोप पुष्टि हुने क्रममा रहेको धारणा राखेका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको

बजेटबारे माओवादी सांसदको टिप्पणीः ‘मन्त्रीहरुले दिने र सांसदहरुले माग्नेजस्तो भूमिका देखियो’ (भिडिओसहित)

काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले अहिले मन्त्रीहरु बजेट दिने र सांसदहरु माग्नेको भूमिकामा देखिएको टिप्पणी गरेका छन् । आज (सोमबार)

स्थानीय तहको बाँकी वित्तीय समानीकरण अनुदानबापतको रकम तत्काल पठाउने सरकारको निर्णय

काठमाडौं,१० असार । सरकारले स्थानीय तहको बाँकी रहेको वित्तिय समानीकरण अनुदार वापतको रकमत तत्काल पठाउने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष

कामु मुख्यसचिवको जिम्मेवारी गड्तौलालाई, भ्रष्टाचारमा डामिएका बैकुण्ठ योजना आयोगको जगेडामा सरूवा

काठमाडौं,१० असार । सरकारले भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित भएका डा बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर जगेडामा धकेलेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा

सहकारी पीडितहरुको मुद्दामा कांग्रेसको नियत चोखो देखिएनः कमल थापा (भिडिओसहित)

काठमाडौं, १० असार । राप्रपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले सहकारी पीडितको मुद्दामा नेपाली कांग्रेसको नियत चोखो नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

६२० जनाको कैदकट्टा गर्दै सरकार, गृहले भन्यो: कुनै उजुरी भए दिनू (सूचीसहित)

काठमाडौं,१० असार । सरकारले ६२० जना कैदीको कैदकट्टा गर्ने भएको छ । कारागार व्यवस्था विभाग कालिकास्थानले आज एक सूचना जारी गर्दै ६२० जना कैदीको नाम सार्वजनिक गरेको छ । ६२०

रास्वपाले माग्यो राजदूतको आवेदन

काठमाडौं,१० असार । सत्ता गठबन्धनमा २ देशको राजदूत भाग पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न देश तथा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय क्षेत्रीय संगठनहरूमा राजदूत, स्थायी प्रतिनिधि वा विशेष प्रतिनिधि नियुक्तिका लागि

राजदूत सिफारिस र मुख्यसचिवबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं,१० असार । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बिहान १० बजेका लागि मन्त्रिपरिषद्को बैठक डाकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले बाँकी देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने

डीआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं,१० असार । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं, असार १० । आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का

चिनियाँ उपविदेशमन्त्री सुन आज नेपाल आउँदै, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, असार १० । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श