Logo
Breaking News

भोलिदेखि अनशन सुरु गर्ने उद्घोष गर्दै पूर्व मुख्यमन्त्री कार्कीले भने, ‘मर्छु तर अनशन छोडेर हिँड्दिन’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ भदौ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले भोलिदेखि आमरण अनशन सुरु गर्ने भएका छन् । आज (सोमबार) विराटनगरमा पत्रकार सम्मेलन गरी उनले

विस्तृत पढ्नुहोस
प्रदेश परामर्श बैठकमा प्रचण्डको ब्रिफिङः बाध्यात्मक परिस्थितिबाहेक सरकारमा चासो राख्दैनौं

काठमाडौं, २४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी निर्माणका लागि जनतामा जानुको विकल्प नरहेको बताएका छन् । आज (सोमबार) कोशी प्रदेश

कानुनको दुरुपयोगः एक वर्ष कैद सजाय पाएका धनबहादुर पैसा तिरेर एक दिनमै छुटे

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान भएको भोलिपल्टै छुटेका छन् । ३३ वर्ष अघि उनलाई सरकारी

धनराजमाथि रास्वपाले उठायो प्रश्न, सहकारी ठगी लुकाउन सम्बन्धविच्छेद गरेको आशंका

काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सहकारी ठगीमा मुछिएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् ।

राज्यमन्त्री कान्छारामलाई गृहजिल्लामा कांग्रेस कार्यकर्ताको कालो झण्डा

काठमाडौं, २४ भदौ । उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई गृहजिल्ला रामेछापमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएर विरोध गरेका छन् । कांग्रेस रामेछापका सभापतिसमेत रहेका मन्त्री

रिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानित (भिडिओसहित)

काठमाडौं, २४ भदौ । रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख पुरस्कारसहित सम्मान गरेको छ । आज (सोमबार) क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान

बागमती नदी संरक्षण सन्दर्भमा सर्वोच्चबाट जारी फैसलाविरुद्ध पुनरावलोकन जान सरकारलाई सांसद पन्तको सुझाव

काठमाडौं, २४ भदौ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् । आज

प्रधानमन्त्री ओली बराबर झुठ बोल्ने मान्छे कोही छैनः ज्ञानबहादुर शाही

काठमाडौं, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली जत्तिको झुठ बोल्ने मान्छे आफूले अरु नपाएको टिप्पणी गरेका छन् । आज

सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र छ, आफ्नै कार्यकर्तामाथि गोली चल्दा एमालेले मुद्दा चलाएन : डा. अमरेशकुमार सिंह

काठमाडौं, २४ भदौ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सर्लाहीको धनकौलमा अहिलेपनि राजतन्त्र रहेको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । तर, सर्लाहीको धनकौल

प्रतिनिधि सभाको बैठक जारी {LIVE}

काठमाडौं, २४ भदौ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायनसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन

एकीकृत समाजवादी फुटको हल्लाबीच किसानले भने, ‘पार्टीप्रति म असन्तुष्ट छु’

काठमाडौं, २४ भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले पार्टी फुटको हल्लामात्रै चलाइएको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली

१०० दिनसम्म सरकारलाई सुविधा दिने रवि लामिछानेको भनाई

काठमाडौं, २४ भदौ । पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई एक सय दिनसम्म कुर्ने बताएका छन् । अहिले सरकारको काम हेर्दा सन्तोषजनक नभएको उनको भनाई