Logo
Breaking News

चुरे संरक्षणको लागि कम बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्री दाहालसामू सांसद महतोले पोखे गम्भीर असन्तुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । जनता समाजवादी पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले चुरेको विनाश नरोके देशले ठूलो वातावरणीय क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका

विस्तृत पढ्नुहोस
बालेनविरुद्ध कवाड व्यवसायीहरुले सुरु गरे सडक संघर्ष (फोटोफिचर)

काठमाडौं, २ असार । कवाड व्यवसायीहरु काठमाडौं महानगरपालिकाविरुद्ध सडक संघर्षमा उत्रिएका छन् । काठमाडौं महानगरले धमाधम कवाड व्यवसायीहरुलाई हटाउन सुरु गरेको भन्दै उनीहरु आजदेखि विरोध प्रदर्शनमा सडकमा उत्रिएका हुन् ।

पर्यटनमन्त्री तामाङलाई राप्रपा सांसदको प्रश्न: भारतको मन्दिरलाई बजेट छुट्याएर तपाईं कासीवास जान लाग्नु भएको हो ?

काठमाडौं,२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले अर्थमन्त्री वर्षमान पुनले आफूहरुलाई फोन गरि-गरि योजना माग गरेको तर, अन्तिममा झुक्याएको बताएकी छन् । आज बसेको प्रतिनिधि सभा

अख्तियारलाई नै डाम्नुपर्ने बेला भइसक्यो: कांग्रेस नेता गौतम (भिडिओसहित)

काठमाडौं, २ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले भ्रष्टाचारका मुद्दामा कांग्रेस, एमाले र माओवादीलगायत कुनै पनि पार्टी नहेरी अनुसन्धान गरिनुपर्ने बताएका छन् । आज (आइतबार)

अमरेशको आरोप: माओवादी समाप्त हुने अन्तिम तगारोमा छ, बजेट ३२ सांसदका लागि मात्र हो

काठमाडौं,२ असार । स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले नेकपा माओवादी केन्द्र पतनको बाटोमा पुगेको टिप्पणी गरेका छन् ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा विभिन्न मन्त्रालयमाथिको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद सिंहले

चुच्चे रेल भारतसँग जोडेर केही हुनेवाला छैन: भीम रावल (भिडिओसहित)

काठमाडौं, २ असार । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले विदेशको आवासीय अनुमति पत्र लिएका, विदेशमै विवाह गरेका, दोहोरो नागरिकता भएका व्यक्तिहरु मन्त्रीदेखि राज्यको महत्वपूर्ण निकायमा पुग्दा

..त्यसपछि गृहमन्त्री लामिछानेले गरे राज्य व्यवस्था समितिको बैठक बहिष्कार

काठमाडौं,२ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बैठक बहिष्कार गरेपछि प्रतिनिधि सभा अन्र्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आज बिहानका लागि बोलाइएको बैठकमा एनजीओले

संसद्मा रामहरिको गर्जन: मन्त्रीज्यू तपाईंहरुको पद ससुरालीबाट दाइजो ल्याएको होइन, संसद छल्न पाईंदैन

काठमाडौं,२ असार । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरुले नै संसदलाई छलेको आरोप लगाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयको खर्च कटौतीसम्बन्धिको प्रस्ताव पेश गर्नेक्रममा

भ्रष्टाचारले डामिएका निलम्बित मेयर थापाको प्रश्नः अख्तियार प्रमुख प्रेम राईको चाहीँ छानविन गर्नुनपर्ने ? (भिडिओसहित)

काठमाडौं, २ असार। सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापाले अख्तियार प्रमुख प्रेम राईमाथि प्रश्न उठाएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा उनले ललिता निवास

सहकारी ठगहरुलाई पक्रिन सीआईबीले सहयोग गरेनः मन्त्री अधिकारी (भिडिओसहित)

काठमाडौं, २ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ठगीको आरोप लागेकाहरुलाई पक्रिन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले समेत असहयोग गरेको बताएका छन् । हिजो

प्रचण्डका बालसखा हराउने पीएसनिकट गणेशमानलाई खगराजले सोधे स्प्रष्टीकरण

काठमाडौं,२ असार । सर्वोच्च अदालतको परमादेशपछि सत्ताच्यूत भएका गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी आफ्नै सांसदमाथि खनिएका छन् । अधिकारीले शनिबार प्रदेश सभाका

कृषि विकास सहकारीका अध्यक्ष थापा पक्राउ

काठमाडौं,२ असार । ललितपुरस्थित कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् । । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अध्यक्ष तेजविक्रम थापा मगरसहितको समूहले