Logo
Breaking News

गिरीबन्धुमा बेथिति गर्न पाइँदैन भनेर कानुन बनायौं, कांग्रेसले अब बेचेर खान पाइँदैन भनेर स्याल हुइँया

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेटको जग्गामा बेथितीकरण गर्न पाइँदैन भनेर कानु्न बनाउँदा कांग्रेसले अब बेचेर खान

विस्तृत पढ्नुहोस
‘तेरो मान्छे पक्रिदासम्म ठीक, मेरो मान्छे पक्रिन भएन भन्नुभएन’

काठमाडौं, ३१ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियता, परराष्ट्र सम्बन्ध, परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र सुशासनका बारेमा राष्ट्रिय सहमतिको कायम गर्न आवश्यक रहेको बताएका छन् । आज (बिहीबार)

मन्त्रिपरिषद्को बैठकअघि प्रचण्ड भेट्न सिंहदरबार पुगे माधव नेपाल

काठमाडौं,३१ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो दुई जनाबीच सिंहदरबारमा भेट भएको हो

कांग्रेस र एमालेबीच द्वन्द्व भयो भने देश बिग्रिन्छ : निलाम्बर आचार्य (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । पूर्वराजदूत निलाम्बर आचार्यले सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाउँदा उनीहरुको कार्यसम्पादनको मूल्यांकन हेरेरमात्रै निर्णय लिँदा राम्रो हुने प्रतिक्रिया दिएका छन् । सरकारले भारत, अमेरिकालगायत विभिन्न ११

सबै पदको टुंगो सहमतिबाट लगाउने भन्दै उपेन्द्रले रोके निर्वाचन प्रक्रिया

काठमाडौं,३१ जेठ । जनता समाजवादी पार्टी नेपालको जारी महाधिवेशनमा सबै पदमा सहमतिबाट टुंगो लाग्ने भएको छ । ३ दिनदेखि जनकपुरमा जारी महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव सर्वसम्म भएका छन् । तर,

सरकार भ्रष्टाचारको विरुद्धमा इमानदारितापूर्वक लागेनः प्रदीप पौडेल

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले वर्तमान सरकार भ्रष्टाचारको विरुद्धमा इमानदारितापूर्वक नलागेको आरोप लगाएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

प्रधानमन्त्री प्रचण्ड र ओलीसँग अशोक राईको एक घण्टा छलफल

काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा हिजो (बुधबार) भएको भेटवार्तामा राईले आफ्नो

सर्वोच्चको न्यायाधीश बन्न महान्यायाधिवक्ताबाट राजीनामा दिँदै पोखरेल

काठमाडौं,३१ जेठ । न्याय परिषद् बैठक आह्वान भएको छ । बिहीबार अपराह्नका लागि परिषद्को बैठक आह्वान भएको हो । न्याय परिषद् सचिवालयका अनुसार बैठकमा न्यायाधीश नियुक्तिका लागि सिफारिससहितका विभिन्न एजेन्डा

मन्त्री बनाउन र आसेपासेलाई जागिर खुवाउन थपिएको भूमि व्यवस्था मन्त्रालयको काम छैन्, खारेज गरौं: ज्ञानबहादुर शाही

काठमाडौं,३१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा

बालेनलाई उच्च अदालतको आदेश: विद्यालयका सटर तत्काल बन्द नगर्नु

काठमाडौं,३१ जेठ । सामूदायिक विद्यालयले नियम विपरीत सटरहरु भाडामा लगाएको भन्दै बन्द गराउँदै हिँडेको काठमाडौं महानगरपालिकालाई सो कार्य तत्काल रोक्न अदालतले आदेश दिएको छ । बुधबार उच्च अदालत पाटनले महानगरको

बजेटले जनतामा ऋणको भार थप्योः कांग्रेस नेता पौडेल (भिडिओसहित)

काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष २०८१/०८२ का लागि सरकारले ल्याएको बजेट कर्मकाण्डी रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली

बाढीपछि बैठक होइन, उद्धारमा जुटौं, यसपालि दृश्य बदलौं: महामन्त्री शर्मा

काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण सम्बन्धी संशोधित ऐन, ०७५ बमोजिम व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बिहीबार