Logo
Breaking News

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण

विस्तृत पढ्नुहोस
एमालेजस्तो संगठित संस्थासँग भिडेर जान गाह्रो हुन्छ, यो कुरा नेतृत्वलाई बुझाउनुपर्छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता साझेदार दल नेकपा एमालेजस्तो संगठित संस्थासँग आगामी निर्वाचनमा भिडेर जान गाह्रो हुने भन्दै यसबारेमा नेतृत्वले बेलैमा बुझ्नुपर्ने बताएका छन् । शनिबार

श्रममन्त्री भण्डारीले सय दिनमा के-के गरे, यस्तो छ कामको फेहरिस्त

काठमाडौं, कार्तिक १० । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नीतिगत र कानुनी सुधार, आन्तरिक रोजगारी प्रवर्द्धन, वैदेशिक रोजगार व्यवस्थापन तथा सुशासन प्रवर्द्धन र श्रम कूटनीतिका क्षेत्रमा फड्को मारेको दाबी

रवि पक्राउपछि पहिलोपटक रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पहिलोपटक केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी केन्द्रीय

रास्वपाले आज किर्तिपुरमा सरकारविरुद्ध मौनधारण गर्ने

काठमाडौं, कार्तिक १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारविरुद्ध मौनधारण गर्ने भएको छ। रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले शुक्राबर साँझ सामाजिक संजालमा एक एक स्टाटस शेयर गर्दै शनिबार बिहान

माओवादीले आज सरकारविरुद्ध जनप्रदर्शन गर्दै, तीस हजार बढी कार्यकर्ता सडकमा उतार्ने तयारी

काठमाडौं, कार्तिक १० । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्वको सरकार सय दिनमा पूर्ण असफल भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित रहेर सरकारविरुद्ध आज काठमाडौंमा जनप्रदर्शनसहित

सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले भन्यो: सरकार बदलिने हल्ला निरर्थक र भ्रमपूर्ण

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकपछि कांग्रेसले सरकार परिवर्तनको हल्ला

सत्ता पक्षका ७ दलको संयुक्त वक्तव्य : सडकबाट सरकारको विकल्प खोज्ने कुरा कुनैपनि अर्थमा स्वीकार्य हुन सक्दैन् (विज्ञप्तीसहित)

काठमाडौं, ९ कार्तिक । सत्ता गठबन्धनको बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्नेगरि विभिन्न नाम र स्वरुपमा हुने कुनैपनि प्रकारका

वैदेशिक रोजगारी ठगीमा फरार सुजन आचार्य पक्राउ, कम्बोडियाबाट डिपोर्ट भएका थिए

काठमाडौं, ९ कार्तिक । वैदेशिक रोजगारी ठगीमा फरार रहेका सुजन आचार्य पक्राउ परेका छन् । नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा आचार्य पक्राउ परेका हुन् ।

रवि छुटाउन रास्वपाका सांसदहरु सडक आन्दोलनमा होमिँदा जे देखियो (तस्विरहरु)

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको बचाउमा रास्वपाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेका छ । रास्वपाले आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरण : जिबी राईनिकट रामबहादुर खनाल पक्राउ

काठमाडौं, ९ कार्तिक । सिआईबीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिबी राईका निकट मानिएका नेचर हर्ब्स इन्टरनेश्नलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ । खनाल तनहुँको बगालेफाँटका स्थायीवासी हुन् । पक्राउ

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरू

काठमाडौं । सत्तारुढ दलको बैठक सुरु भएको छ । सरकारको हालसम्मको काम र आगामी योजनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । यसअघि बुधबार बसेको