Logo
Breaking News

सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ भदौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई राय–परामर्शका लागि अर्थ मन्त्रालय पठाएको छ । विधेयकमाथि सरोकार भएकाहरूसँग

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद्को २४ निर्णय, प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतिदेखि नियुक्तिसम्म (पूर्णपाठसहित)

काठमाडौं, २१ भदौ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ग्लोबल अप्रेशनल नेटवर्क अफ एन्टी–करप्सन ल इन्फोर्समेन्ट अथोरिटिजको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ । हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले

हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं, २१ भदौ । सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेसँगै टिकटक चल्न थालेको

कांग्रेस-एमालेसहितको सरकारलाई जनताले विश्वास गरेका छन्, लगानीको वातावरण सिर्जना हुन्छः मन्त्री खड्का

काठमाडौँ, २१ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नयाँ सरकार गठन भएसँगै मुलुकमा लगानीको वातावरण सृजना भएको बताएका छन् । मिडिया स्पेस प्रालिले भृकुटीमण्डपमा आजदेखि आयोजना गरेको ‘तेस्रो

दसैँ-तिहार मनाएपछि ओली नेतृत्वको सरकार कसैले ढाल्न पर्दैनः पूर्वमन्त्री किराती

काठमाडौं, २१ भदौ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आफैं ढल्ने बताएका छन् । अखिल (क्रान्तिकारी) भोजपुरको १४औं जिल्ला

प्रचण्डलाई एमाले सचिव अर्यालको सुझावः सधैंभरी युद्धको धम्की दिएर जनता पछि लाग्छन् भन्ने नसोच्नु

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) की सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बारम्बार उत्तेजना फैलाउने अभिव्यक्ति दिइरहेको टिप्पणी

पशुपतिनाथ मन्दिर परिसरमा तीजको रौनाक (फोटोफिचर)

काठमाडौं, २१ भदौ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा

प्रचण्डले चाहेकै दिन ओली सरकार ढल्छ : जीवन आचार्य

काठमाडौं, २१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का युवा नेता तथा प्रदेश सांसद जीवन आचार्यले माओवादीले चाहेकै दिन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले सरकार ढल्ने दाबी गरेका

कांग्रेस-एमालेले ०८४ को निर्वाचनसम्म मन, वचन र कर्मले सहकार्य गर्नुको विकल्प छैनः मन्त्री पाण्डे

काठमाडौं, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहकार्य र प्रतिस्पर्धालाई सीमाङ्कन गर्न आवश्यक रहेको बताएका छन् । आज (शुक्रबार) नेपाली

आज हरितालिका तिज, नाचगान र पूजा उपासना गरेर मनाईंदै

काठमाडौं, भदौ २१ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा

मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन

उमेरहदविरुद्ध प्रहरी अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं, २० भदौ । उमेर हदका कारण अनिवार्य अवकाश हुन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आज (बिहीबार) सर्वोच्च अदालतका