Logo
Breaking News

४९२ जना कैदीबन्दीको कैद कट्टा सिफारिस, मान्छेदेखि गैडा मार्नेसम्म छुट्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० भदौ । सरकारले ४९२ जना कैदीबन्दीको कैद कट्टाको सिफारिस गरेको छ । संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन,

विस्तृत पढ्नुहोस
वर्तमान सरकार कांग्रेसको मेहनतको परिणाम हो, महामन्त्रीद्वयको असन्तुष्टि छैनः एमाले महासचिव पोखरेल

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारप्रति कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा असन्तुष्ट रहेको भनी कथा बनाइएको टिप्पणी गरेका छन् । प्रेस चौतारी

जीवी राई खोज्न मलेसिया पुगेको प्रहरी टोली रित्तो हात फर्कियो

काठमाडौं, २० भदौ । सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु उर्फ जीबी राई खोज्न मलेसिया पुगेको नेपाल प्रहरीको टोली खाली हात फर्किएको छ । नेपाल प्रहरीका एसपी र सईले एक

राजनीतिक दाउपेचको कोपभाजनमा प्रमुख प्रशासकीय अधिकृत काफ्ले, कार्यकर्ताको दवाबमा मन्त्री गुप्ताले रद्द गरिदिए अमेरिका भ्रमण

काठमाडौं, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको अमेरिका भ्रमण रद्द गरेको छ । काफ्ले आगमी सेप्टेम्बर ९ देखि १३

एमाले महासचिव पोखरेलको आरोप, ‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याए’

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ताबाहिर पुगेपछि पुष्पकमल दाहाल ’प्रचण्ड’ले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा डोहोर्याउने गरी अलोकतान्त्रिक अभिव्यक्ति दिएको आरोप लगाएका छन् । प्रेस

हिंसाको महिमामण्डन नगर्न एमालेको आह्वान

काठमाडौं, २० भदौ । नेकपा (एमाले) को पोलिटब्यूरो बैठकले हिंसाको महिमामण्डन नगर्न आह्वान गरेको छ । पार्टीको पोलिटव्यूरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्तावहरू पारित गरिएको छ ।

पार्टीभित्र बेलाबखत देखापर्ने नैतिकहीन, चरित्रहीन र अनुशासनहीन गतिविधि नियन्त्रण गर्नुपर्ने एमालेको निश्कर्ष

काठमाडौं, २० भदौ । नेकपा (एमाले) ले पार्टीभित्र बेलाबखत देखापर्ने नैतिकहीन, चरित्रहीन र अनुशासनहीन गतिविधि नियन्त्रण गर्नुपर्ने निश्कर्ष निकालेको छ । हिजो (बुधबार) सम्पन्न पोलिट्व्यूरो बैठकले यस्तो निश्कर्ष निकालेको एमाले

नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन, ‘माओवादी सशस्त्र संघर्षलाई हिंसाको संज्ञा दिने नेताहरुको भण्डाफोर गर्नु’

काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलका नेताहरुले दिइरहेको संविधानविपरितका अभिव्यक्तिहरुको भण्डाफोर गर्न कार्यकर्तालाई आव्हान गरेका छन् । सहिदद्वय शेरमान कुँवर ‘विशाल’ र

ओलीलाई प्रचण्डको जवाफः ‘राउन्ड किक कस्तो हुन्छ, जनताले देखाउँछन्’

काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धबारे संविधानमा उल्लेख रहेको कुरा जोडदार ढंगले जनतामाझ पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका

सबैको सहमतिमा संविधान संशोधन हुन्छ: गृहमन्त्री

कञ्चनपुर, भदौ २० । गृहमन्त्री रमेश लेखकले सबैको सहमतिमा संविधान संशोधन हुने भएकाले यसका बारेमा शङ्का नगर्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियनले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री

अर्थसहित चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, भदौ २० । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका चारवटा संसदीय समितिको बैठक आज बस्दै छन्। जसअन्तर्गत अहिले बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन)

सरकारले गोवर्धनलाई कर नकटाई ६५ लाख रुपैयाँ पुरस्कार दिने

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशीको पुरस्कार दिने घोषणा गरेका छन्। प्रधानमन्त्री