Logo
Breaking News

पोखराको आन्दोलनले रवि नछुट्ने निश्चित भएपछि काठमाडौं केन्द्रीत भयो रास्वपा, भोलि माइतीघर मण्डलामा जम्मा हुन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई सडक आन्दोलनबाट छुटाउन भन्दै पोखरा पुगेका रास्वपा नेताहरु रित्तोहात फर्किएका छन् । गत शुक्रबार

विस्तृत पढ्नुहोस
कोशीमा कांग्रेसको भागको स्वास्थ्य मन्त्रालय कांग्रेसलाई नै फिर्ता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भूपेन्द्र राईलाई दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका राईलाई आज मुख्यमन्त्री कार्कीले स्वास्थ्यको पनि

छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी रसूर्यदर्शन सहकारीकी कर्मचारी लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जोशीलाई गत

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे, अध्यादेश तिहारअघि नआउने

काठमार्डौं, ८ कार्तिक । मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्ने भएको छ । यो नियमित बैठक हो । यसअघि सोमबार बस्ने भनिएको बैठक एक्कासी स्थगित् भएको थियो । सो बैठकमा

धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार सम्मेलनमा

जावलाखेलमा १७औं गोदावरी प्रदर्शनी मेला सुरु, तस्विरहरु

काठमाडौं । जावलाखेल खेलमैदानमा आजदेखि १७औं गोदावरी फूलको प्रदर्शनी सुरु भएको छ । ४ दिन अर्थात् कार्तिक ११ गतेसम्म चल्ने प्रदर्शनीमा कुल ७५ वटा स्टल छन् । जसमध्ये व्यावसायिक प्रदर्शनीका

मीनबहादुरले दिएको एमालेको दाने जग्गाविरुद्धको रिट हेर्नबाट न्यायाधीश सुवेदी पन्छिए

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको सो रिट न्यायाधीश

नारायणीमा प्रधानमन्त्री ओलीको सांकेतिक शव नजलाएको रास्वपाको प्रष्टीकरण, चितवनका सीडीयो र एसपी फेर्ने निर्णयको विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख हेरफेर गर्ने निर्णयको विरोध जनाएको छ । बिहीबार चितवन रास्वपाका सभापतिले एक विज्ञप्ति जारी गर्दै एसपी र सीडियो

मेडिसिटी अस्पताल र चिकित्सकको लापरबाहीको कारण आफ्नो बुवाको मृत्यु भएको भन्दै छोरा प्रताप रिमालद्धारा कारबाहीको माग, ५ करोडको क्षतिपूर्ति दाबी (विज्ञप्तीसहित)

काठमाडौं, ८ कार्तिक । प्रताप रिमालले मेडिसिटी अस्पतालको चरम लापरवाहीको कारण आफ्नो ६२ वर्षीया बुवा ज्ञानप्रसाद रिमालको मृत्यु भएको भन्दै सो अस्पताल र उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका

रविको बचाउमा उत्रिएका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी र गालीगलौच गरेको भन्दै एमालेको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बचाउमा उनका कायकर्ताले गरिरहेको आन्दोलनप्रति आपत्ति जनाएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति

न्यायाधीश पौडेलको इजलासमा रविको म्याद थप सम्बन्धी बहस सुरू

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराईएको छ । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजदासमा म्याद थपका लागि लगिएको हो ।