Logo
Breaking News

मीनबहादुरको बचाउ गर्दै शंकर पोखरेलले भने: कार्यकर्ताबाट पर्याप्त रकम संकलन नभएपछि दान स्वीकार गर्‍यौ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे विवाद गर्न नमिल्ने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा

विस्तृत पढ्नुहोस
रवि लामिछानेसँग समयमै बयान नलिएको भन्दै रास्वपा फायर,स्वर्णिमको आक्रोश: उहाँलाई दालभात खुवाउनमात्र पोखरा ल्याइएको हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले कास्की हिरासतमा रहेका रवि लामिछानेको बयान लम्ब्याएर दुःख दिन खोजिएको बताएका छन्। बिहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले १२५

पोखरेलीले साथ नदिएपछि फेरियो रास्वपाको बोली, मनिष भन्छन्: रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँ

काठमाडौं । सहकारी ठगी पक्ररणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आन्दोलनकै बलमा छुटाउन पोखरा पुगेका रास्वपाका नेता कार्यकर्तालाई पोखरेली जनताले साथ नदिएपछि आन्दोलन स्थगित गर्ने तयारी भएको छ ।

म्याद थपको लागि रवि र छविलाई अदालत उपस्थित गराइयो

काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेकासँगको बयान

एमाले पार्टी कार्यालय बनाउन मीनबहादुरले दिएको जग्गाविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा

काठमाडौं, कार्तिक ८ । नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। सो रिट सर्वोच्चका न्यायाधीश

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रीमण्डल अझै अपूर्ण

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त तीन जना नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली कांग्रेसका तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम नवलपरासीका देवकरण

रवि, छवि र पछाईंलाई लाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं, कार्तिक ८ । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज म्याद थपको अनुमतिका लागि

जग्गा दिने मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध रिटमा आज सुनुवाइ

काठमाडौं, कार्तिक ८ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक

विपक्षी दलका नेताहरुसँग राष्ट्रपति पौडेलले भने : तपाईंहरुलाई मेरो सिमा थाहा छँदैछ, अध्यादेश आयो भने छलफलमा बोलाउँछु

काठमाडौं, ७ कार्तिक । संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलका नेताहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याईए रोक्नको लागि अनुरोध गरेका छन् । शितलनिवासमा आज अपरान्ह भएको भेटमा

राष्ट्रपति पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरुको भेट, अध्यादेश आए रोकिदिन अनुरोध

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेका हुन्।

लुम्बिनीमा सरकार विस्तार, तीन मन्त्री नियुक्त, मन्त्रिपरिषद् अझै अपूर्ण

काठमाडौं । लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज तीन जनालाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यले बुधबार नेपाली कांग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना र पश्चिम

हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा

काठमाडौं, ७ कार्तिक । परराष्ट्रमन्त्री डा. आरजु राणाले सरकारले यो एक सय दिनको अवधिमा धेरै राम्रो काम गरेको दाबी गरेकी छिन् । सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी