Logo
Breaking News

मनाङ्गेले मन्त्रालय बेच्न खोजेपछि राजनीतिक वृत्तमा हङ्गामा, संघीय संसद्मा प्रश्नैप्रश्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ भदौ । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेको अभिव्यक्ति यतिबेला राजनीतिक बृत्तमा खुबै चर्चामा छ । गण्डकी प्रदेश सरकारका निवर्तमान

विस्तृत पढ्नुहोस
सरकारले गफमात्रै गरेको भन्दै चन्द्र भण्डारीले गरे कडा आलोचना, काँध थाप्न नसक्ने टिप्पणी

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । उनले सरकार यही तरिकाले अघि बढेमा व्यवस्था संकटमा पर्नसक्ने चेतावनी

प्रधानमन्त्री ओलीलाई माओवादी नेताको प्रश्नः झापा विद्रोहको नाममा धर्म ढकाललगायतको हत्या विर्सनुभयो ?

काठमाडौं, १८ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले माओवादी सशस्त्र संघर्षलाई एमालेका नेताहरुले हिंसाको संज्ञा दिएको प्रति आपत्ति जनाएका छन् । आज (मंगलबार)

संसद्मा विष्णु माझीको ‘आइनँ आमा यो तीजमा’ गीतको तारिफ, उनको अवस्था सार्वजनिक गर्न माग

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले लोकदोहोरी गायिका विष्णु माझीको अवस्था सार्वजनिक गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई

यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्छः कांग्रेस नेता भण्डारी

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार अगाडि बढेमा व्यवस्था नै संकटमा पर्नसक्ने चेतावनी दिएका छन् । आज (मंगलबार) प्रतिनिधि

रास्वपा सांसदको प्रश्नः सरकारको प्रवक्ता र मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्छ, यो कहाँको वाक् स्वतन्त्रता हो ?

काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिलाई लिएर संसदमा आपत्ति

‘आईजीपीको जिब्रो थुत्ने’ अभिव्यक्ति आपत्तिजनक छ, यसबारे संसद्मा जवाफ दिइयोस्ः रामहरि खतिवडा

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल प्रहरीका ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले

राप्रपा सांसद् कार्कीको प्रश्नः गण्डकीमा मन्त्री पद नै लिलामीमा चढ्यो, यो के हो ?

काठमाडौं, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य रोशन कार्कीले गण्डकी प्रदेश सरकारमा मन्त्री पद नै लिलामीमा चढेको टिप्पणी गरेकी छन् । आज (मंगलबार)

प्रतिनिधि सभाको बैठक सुरु, तीन मन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने {LIVE}

काठमाडौं, १८ भदौ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित

राजदूत सिफारिस समावेशी नभएको स्वीकार्दै मन्त्री आरजु राणाले मागिन् माफी

काठमाडौं, १८ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएको स्वीकार गरेकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा उनले राजदूत सिफारिसमा आगामी दिनमा ख्याल गर्ने

संसदीय समितिले भन्यो : राजदूत सिफारिश गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान देउ

काठमाडौं, १८ भदौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राजदूत सिफारिस गर्दा समानुपातिक समावेशी सिद्धान्तलाई ध्यान दिन निर्देशन दिएको छ । समितिका सभापति राजकिशोर यादवको अध्यक्षतामा आज (मंगलबार) बसेको

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी, प्रहरी प्रशासनले छानविनमा चासो नदेखाएको आरोप, सीआईबीलाई गराए ध्यानाकार्षण (भिडिओसहित)

काठमाडौं, १८ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यूबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक