Logo
Breaking News

नागरिकमा आशा जगाउन ओली सरकार चुकेको प्रचण्डको निष्कर्ष, विपक्षी दलले आज राष्ट्रपतिलाई ध्यानाकर्षण बुझाउने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले नागरिकलाई आशा जगाउने कुनै पनि काम गर्न नसकेको दाबी गरेका

विस्तृत पढ्नुहोस
रविको बचाउमा उत्रिएको रास्वपामाथि लाग्यो गम्भीर आरोप, सहकारी पीडितले भने: हामीलाई घरघरमा आएर धम्क्याइयो

काठमाडौं । सुर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति र पोखरा सहकारी बचत पीडित संघ पीडित कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्ताबाट सहकारी पीडित लखेटिएको आरोप लगाएका छन् । बुधवार

सरकारको १०० दिनको प्रगति सार्वजनिक हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं । सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्ने र देशबासीलाई सम्बोधन

सरकारको सय दिनको उपलब्धि कार्तिक १० गते हुने प्रदर्शनले देखाउँछ: अग्नि सापकोटा

काठमाडौं, कार्तिक ७ । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौमा प्रदर्शन गर्न लागेको पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले बताएका छन । बुधबार प्रेस सेन्टर

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, अध्यादेशबारे के होला निर्णय ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्तारुढ दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा सरकारमा सहभागी दलका प्रमुख नेता र मन्त्रीहरु सहभागी छन्। सरकारको एकसय दिनको कामको समीक्षा, विपक्षी

सरकार असफल भएको प्रभु साहको दाबी, केपी ओलीले मदन भण्डारीको अपमान गरेको आरोप

काठमाडौं, ६ कार्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको एक सय दिन असफल भएको दाबी गरेका छन् ।

कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा

काठमाडौं, ६ कार्तिक । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान सत्ता गठबन्धनलाई २०७९ को निर्वाचनपछि ०८४ सम्मका लागि बनेको सबैभन्दा ‘उत्कृष्ट गठबन्धन’ को संज्ञा दिएका छन् । आज

सरकारले महशुस गरेको खण्डमा मिनेटभरमा दल विभाजनसम्बन्धी अध्यादेश आउँछः एमाले नेता रिजाल

काठमाडौं, ६ कार्तिक । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले वर्तमान सत्ता गठबन्धन गत असार १७ गते एमाले–कांग्रेसबीच भएको सहमतिअनुसार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स

ओली सरकार सबै मोर्चामा असफल भयो, यसले दलाल र भ्रष्टाचारीको संरक्षण गरेको छ : माधव सापकोटा

‘आफू र एमालेमाथि हमला भएपछि प्रधानमन्त्रीले विषयान्तर गर्न हतारिएर रविजीलाई पक्राउ गर्नुभयो’काठमाडौं, ६ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रभवशाली नेता तथा सांसद माधव सापकोटाले वर्तमान सरकार

विपद्मा ज्यान गुमाएका २३८ जनाको परिवारले पाए राहत, सरकारले दियो जनही २ लाख

काठमाडौं । गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको दोस्रो साता आएको

प्रधानमन्त्री र उर्जामन्त्रीको नजर विद्युत प्राधिकरणतर्फ

काठमाडौं । डेडिकेटेड र टंक लाइन विवादमा सरकारसँग आमनेसामने भइरहेका नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई हटाउने गरी सरकारले तयारी थालेको छ । कुलमानलाई हटाउने उदेश्यअनुसार नै सरकारले १५ बुँदे

आगामी अधिवेशनमा सबै विधेयक पेश गर्न सभामुखको निर्देशन, बैठकमा खाजा खुवाउन पैसा नभएको सभापतिको गुनासो

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतक तथा विभिन्न संसदीय समितिबीचको छलफल सकिएको छ । मंगलबार सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा