Logo
Breaking News

शेयर बजारमा उछाल, १२७.३२ अङ्क बढ्यो नेप्से, कारोबार रकम १३ अर्बमाथि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १७ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक

विस्तृत पढ्नुहोस
कानुन व्यवसायीहरुले आज पनि घेरे न्याय परिषद्, नियमावली खारेज नभएसम्म आन्दोलन जारी रहने

काठमाडौं, १७ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् ऐनको पहिलो संशोधन खारेजीको माग गर्दै आज पनि न्याय परिषद्मा धर्ना दिएको छ । सर्वोच्च अदालतमा चार जनासहित देशभर ५० बढी

टीआरसी ऐन राजपत्रमा प्रकाशित

काठमाडौं, १७ भदौ । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन राजपत्रमा प्रकाशित भएको छ । संघीय संसदको दुवै सदनबाट सर्वसम्मत पारित भएको विधेयक राष्ट्रपतिबाट

मलेसियाका लागि प्रस्तावित राजदूत तिमिल्सिनाले पेश गरे कार्ययोजना

काठमाडौं, १७ भदौ । मलेसियाका लागि प्रस्तावित राजदूत डा. नेत्रप्रसाद तिम्सिनाले संसदीय सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गरेका छन् । आज (सोमबार) बसेको समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मनाङ्गे र देवकोटालाई बोक्दा कांग्रेसलाई दुई वटा मन्त्री घाटा

काठमाडौं, १७ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । आज (सोमबार) नेकपा (एमाले) बाट ४ जना मन्त्रीहरु नियुक्त गर्दै उनले प्रदेश सरकारलाई पूर्णता दिएका हुन्

आरजुलाई विश्वासमा लिएर ओलीले कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरिरहेको डा. दीक्षितको आरोप (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई विश्वासमा लिएर कांग्रेसभित्र फाटो ल्याउने प्रयत्न गरेको टिप्पणी गरेका छन् ।

इजरायलका लागि प्रस्तावित राजदूत पण्डितले संसदीय समितिमा पेश गरे कार्ययोजना

काठमाडौं, १७ भदौ । इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले संसदीय सुनुवाइ समितिमा कार्ययोजना पेश गरेका छन् । आज (सोमबार) समितिको बैठकमा उनले कार्ययोजना पेश गरेका हुन् । पण्डितले आफू

कांग्रेस-माओवादीको सरकार नटिक्नु नै बिडम्बना होः चन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले गठबन्धन गरेर निर्वाचनमा गएका कांग्रेस–माओवादीसहितको सरकार नटिक्नु नै देशका लागि बिडम्बना रहेको टिप्पणी गरेका छन् । कांग्रेस, माओवादी, समाजवादीसहितका

सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीमा मुद्दा सर्वोच्चमा पुनरावेदन जाने तयारी

काठमाडौं, १७ भदौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार पक्षले सर्वोच्चमा पुनरावेदन गर्ने भएको छ । उच्च सरकारी वकिलको कार्यालयले हिजो (आइतबार) रायसहितको फाइल पुनरावेदनका लागि महान्यायाधिवक्ताको कार्यालयमा

कांग्रेस सह-महामन्त्रीको प्रश्नः गगन-विश्वप्रकाशमात्रै छन् र पार्टीमा उनीहरुले भनेअनुसार चल्नुपर्ने ? (भिडिओसहित)

काठमाडौं, १७ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले भनेको जसरी पार्टी नचल्ने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता

माओवादी नेता दाहालको प्रश्नः जनयुद्ध हिंसा भए धर्म ढकाललाई बन्चरोले हानेर जेल बसेका ओली कसरी क्रान्तिकारी ? (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी सशस्त्र विद्रोहलाई हिंसाको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् ।

कांग्रेस–एमालेसहितको गठबन्धन स्वार्थका लागि बनेको हो, धेरै दिन टिक्दैनः माओवादी नेता (भिडिओसहित)

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले बेचन झाको गिरफ्तारीकै कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन् । हिजो