Logo
Breaking News

तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १७। आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। आज कानुन, न्याय तथा मानव अधिकार, राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा

विस्तृत पढ्नुहोस
नेपालगञ्ज आइसिपीलाई प्रभावकारी बनाउन पहल गर्छुः प्रचण्ड

बाँके, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्ज एकीकृत जाँचचौकी (आइसिपी)लाई थप प्रभावकारी बनाउन आवश्यक पहल गर्ने बताएका छन् । माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय आन्तरिक

आज कुशे औँसी, गोकर्णेश्वरमा पितृ श्राद्ध गर्नेको भिड (तस्बिरहरू)

काठमाडौं, भदौ १७ । आज बाबुको मुख हेर्ने दिन। कुशे औँसीको अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा बिहानैदेखि पिण्डदान र श्राद्ध गर्नेहरूको भिड लागेको छ।बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस

आज कुशे औँशी अर्थात बुवाको मुख हेर्ने दिन मनाइँदै 

काठमाडौं, भदौ १७ । भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मिष्ठान्न खान र राम्रा कपडा दिएर मनाईंदैछ । पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना

मेयर बालेनलाई भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरेको एमाले विद्यार्थी नेताको आरोप

काठमाडौं, १६ भदौ । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई

एमाले सांसद शर्मालाई कहिले समाउने भन्दै प्रधानमन्त्री ओलीलाई बालेन शाहको प्रश्न

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेका छन् । उनले एमाले सांसद शर्माले विगत

न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज नभएसम्म बारको आन्दोलन जारी रहने

काठमाडौं, १६ भदौ । नेपाल बार एशोसिएशनले न्याय परिषद् ऐनको पहिलो संशोधन खारेज नभएसम्म आन्दोलन जारी रहने बताएको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज गर्न माग गर्दै आएकोमा

ओलीपछि देउवा प्रधानमन्त्री बन्न हुँदैनः महामन्त्री शर्मा

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् । आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले अब

गण्डकीका मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय

काठमाडौं, १६ भदौ । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा मन्त्रालय फुटाएर संख्या बढाउने निर्णय गरेको हो । यसअघि गण्डकीमा ७ वटा

जनार्दनको कारण पार्टी नफुट्नेमा प्रचण्ड ढुक्क

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) ले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने कुरामा कुनै सत्यता रहेको बताएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङद्वारा

मन्त्रिपरिषद्को निर्णयः अनुदान सहायता स्वीकारदेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतिसम्म

काठमाडौं, १६ भदौ । सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन यूरो र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने २ मिलियन

लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा एनसेलले पायो चार किस्ताको सुविधा

काठमाडौं, १६ भदौ । सरकारले एनसेल आजियाटा लिमिटेडको लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा चार किस्ताको सुविधा दिएको छ । गत भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले एनसेललाई लाइसेन्स नवीकरणवापत तिर्नुपर्ने दस्तुरमा