Logo
Breaking News

प्रचण्डको निश्कर्षः जनयुद्ध र जनआन्दोलनका उपलब्धिमाथि प्रहार हुन थाल्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम अहिलेसम्मकै पहिलो रेकर्ड भएको बताएका छन् । पार्टीको

विस्तृत पढ्नुहोस
भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार छः गृहमन्त्री लेखक

काठमाडौं, १४ भदौ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको मुद्दामा पाँच वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा आफ्नो

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई यस वर्षको मदन पुरस्कार दिने निर्णय

काठमाडौं, १४ भदौ । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कार मोहन मैनालीको कृति ‘मुकाम रणमैदान’ लाई यस वर्षको मदन पुरस्कार दिने निर्णय गरेको छ । आज (शुक्रबार) बसेको गुठीको

परिवर्तनको नेताका रूपमा मलाई संसारले स्वीकारेको छ, सधैं पार्टीको नेतृत्व गर्ने रूची छैनः प्रचण्ड

काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व हस्तान्तरणको कुरा अहिलेकै अवस्थामा सम्भव नरहेको बताएका छन् । आज (शुक्रबार) सुर्खेतमा प्रेस

न्याय परिषद्लाई बारको चेतावनी, ‘संविधानको उल्लङ्घन गरेको ‘कालो नियमावली’ का आधारमा न्यायाधीश नियुक्ति गर्न मिल्दैन’

काठमाडौं, १४ भदौ । नेपाल बार एशोसिएसनले न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेज नगरिए आन्दोलित हुने चेतावनी दिएको छ । आज (शुक्रबार) एक भिडियो सन्देश जारी गर्दै बारका अध्यक्ष गोपाल

योगेश भट्टराईले एक समयमा जनयुद्धको प्रशंसा नै गरेको प्रचण्डको दाबी, गलत गरे सरकारलाई नछोड्ने चेतावनी

काठमाडौं, १४ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले गलत गरे सरकारलाई नछोड्ने चेतावनी दिएका छन् । उनले अहिलेको सरकार भ्रष्टाचारलाई संरक्षण गर्नको लागि बनेको

अहिलेको सरकारप्रति जनतामा आशा र भरोसा पैदा भएको एमालेको निश्कर्ष

काठमाडौं, १४ भदौ । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि जनतामा आशा र भरोसा पैदा भएको निश्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष

ओखलढुंगा पुगेर शेरधन राईको दाबी : सबै मिलेपनि एमालेलाई हराउन सक्दैनन्

काठमाडौं, १४ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरधन राईले सबै दल मिलेपनि एमालेलाई कसैले हराउन नसक्ने दाबी गरेका छन् । जनपक्षीय काम गरेकोले एमाले जनताको पार्टी

कर्मचारीतन्त्र सुध्रिन ढिला भइसक्यो, यसले फेयरनेस र प्रभावकारिता देखाउन सकेनः उमेश मैनाली

काठमाडौं, १४ भदौ । लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले कर्मचारीतन्त्र कहिले पनि जनताको प्रिय हुन नसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

सरकार परिवर्तन हुनेवित्तिकै देशको परराष्ट्र नीति फेरबदल हुन हुँदैनः राजकिशोर यादव

काठमाडौं, १४ भदौ । जनता समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको परराष्ट्र सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले सरकार परिवर्तन हुनेवित्तिकै देशको परराष्ट्र नीति परिवर्तन हुन नहुने बताएका छन्

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि शुक्रबार आयोजित स्वजागरण कार्यक्रममा उनले

सामाजिक सञ्जालबाट मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई, हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन

काठमाडौं, भदौ १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई प्रशासनका हरेक निकायलाई जवाफदेही बनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णयबाट बिहीबार मुख्यमन्त्री नियुक्त भएका अर्याललाई सामाजिक