Logo
Breaking News

रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी हुनसक्ने आशंकाबीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ न्यायाधीश बिदामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पक्राउ पूर्जी जारी हुने आशंकाका बीच कास्की जिल्ला अदालतका ७ मध्ये ६ जना

विस्तृत पढ्नुहोस
सरकारविरुद्ध एकढिक्का हुँदै प्रतिपक्षीः ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौं, २ कार्तिक । प्रमुख प्रतिपक्षी दलहरुले सरकारको काम कारबाहीको समीक्षा थालेका छन् । आज (शुक्रबार) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको प्रतिपक्षी दलको बैठकमा नेकपा

प्रचण्डको नेतृत्वमा राष्ट्रपति भेट्न शीतल निवास जाने विपक्षी दलको निर्णय

काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेका छन । शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको प्रतिपक्षी दलको बैठकले सरकार पूर्ण रुपमा असफल

प्रधानमन्त्री ओलीले देश चलाउन सक्नुभएन, राजीनामा दिँदा राम्रो हुन्छः प्रभु साह (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारले विवादास्पद र गैरजिम्मेवार काम गरिरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि

सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । प्रतिपक्षी दहरुले नेकपा एकीकृत समाजवादी फुटाउन सरकारले अध्यक्ष जारी गरेमा एकजुट भएर प्रतिवाद गर्ने निर्णय गरेका छन् । शुक्रबार पूर्व प्रधानमन्त्री तथा नेकपामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

रवि लामिछाने पक्राउ गर्ने विषयलाई लिएर ओली–देउवाबीच असन्तुष्टि चुलियो, सरकार छोड्ने देउवाको चेतावनी

काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका छन् । संसदीय छानबिन समितिको सिफारिशबमोजिम लामिछानेमाथि कारबाही

एमालेको दाने जग्गाबारे कांग्रेस नेता खतिवडाको टिप्पणीः मिनबहादुरले भाटभटेनी नै दान दिएपनि हामीलाई आपत्ति छैन (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको विषयमा आफूले विरोध नगरेको

विपक्षी दलको बैठकमा महन्थ ठाकुर, प्रधानमन्त्री ओली फायर

काठमाडौं, २ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी छन् । ठाकुरको पार्टी सरकारमा छ । तर, विपक्षी दलका नेता पुष्पकमल दाहालले आह्वान गरेको विपक्षी

सहकारी ठगी प्रकरणः रवि लामिछाने १/२ दिनभित्रै पक्राउ पर्ने एमाले नेता बस्नेतको खुलासा (भिडिओसहित)

काठमाडौं, २ कार्तिक । नेकपा (एमाले) का पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन छिट्टै कार्यान्वयनमा आउने बताएका छन् ।

विपक्षी दलको बैठकमा रास्वपा सांसदको लर्को, महन्थ र माधव आउँदा उपेन्द्रले गरे बहिष्कार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा सत्तारुढ पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएका छन् । संसद्को प्रमुख प्रतिपक्षी

मन्त्रिपरिषद्को बैठक बस्दै, सत्य निरूपण र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न सर्च कमिटी बन्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमाबैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक सुरू, आधा दर्जन सांसद लिएर पुगे रवि लामिछाने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरू छलफलमा जुटेका छन् । बैठकमा प्रचण्डसहित नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ