Logo
Breaking News

सुरु भयो नाडा अटो शो, हेर्नुहोस् यस्ता छन् ब्रान्ड (तस्वीरहरू)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ११ । १६ औँ संस्करणको नाडा अटो शो २०२४ आजदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नाडा अटो शोको

विस्तृत पढ्नुहोस
एकीकृत समाजवादीको उपमहासचिवमा मेटमणिसहित २० जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको

एकीकृत समाजवादीको उपाध्यक्षमा झाँक्रीसहित १५ जनाको उम्मेदवारी (सूचीसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ । गत भदौ ९ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा सर्वसम्मतिले पदाधिकारी चयन हुन नसकेसँगै निर्वाचन गरिएको

कुलमानको विरुद्धमा सार्वजनिक लेखा समितिमा अहिलेसम्म प्रश्न उठेको छैनः ऋषिकेश पोखरेल (भिडिओसहित)

काठमाडौं, ११ भदौ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा समितिमा आहिलेसम्म प्रश्न नउठेको बताएका छन् । आज (मंगलबार) नेपाली

डेडिकेटेड, टङ्क लाईन विवादमा कुलमानले गलत गरेको भेटियो भने हटाइन्छः मन्त्री अधिकारी

काठमाडौं, ११ भदौ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकार देश र जनताको समस्या समाधान गर्नेगरी अगाडि बढ्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने

काठमाडौं, भदौ ११ । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्दैछन्। परराष्ट्रमन्त्री राणाको

एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो छान्न आज मतदान हुँदै

काठमाडौं, भदौ ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि आज निर्वाचन हुँदैछ । सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको

आजको संसद् बैठकमा मन्त्रीहरुले सांसदका प्रश्नको  जवाफ दिने

काठमाडौं, भदौ ११ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले

यसरी मनाइयाे श्रीकृष्ण जन्माष्टमी (तस्बिरहरू)

काठमाडौं, भदौ १० । श्रीकृष्ण जन्माष्टमी पर्व, वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक यो पर्व मनाइएको छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको

एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनद्वारा चयन हुने, उपाध्यक्षमा खतिवडाले उम्मेदवारी दिने

काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । पदाधिकारी चयनका लागि हिजोदेखि जारी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो । गत

एक्जिट पोलिसी र गठबन्धन नगर्ने प्रस्तावबाट झस्किए देउवा, महामन्त्रीद्वयलाई बुढानीलकण्ठमा निमन्त्रणा

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापालाई बुढानीलकण्ठमा बोलाएका छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्रीद्वयको प्रस्तावमाथि छलफल भइरहेको

मुकुलको साधारण सदस्यता पनि खोस्ने तयारीमा रास्वपा

काठमाडौं, १० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निश्काशित महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । भोलि (मंगलबार) बस्ने केन्द्रीय समिति