Logo
Breaking News

३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न, नगराउन प्रहरीका सबै युनिटहरुमा पत्राचार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० भदौ । नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, प्रशासन शाखाले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न, नगराउन मातहतका निकायहरुलाई पत्राचार गरेको

विस्तृत पढ्नुहोस
प्रहरीलाई प्रधानमन्त्री ओलीको सुझावः ‘पुरानो घुमुवा तरिकाबाट कुनै उपलब्धी हुनेवाला छैन’

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले अपराध रोकथाममा बढी ध्यान पुर्याउनुपर्ने आवश्यक्ता औंल्याएका छन् । आज (सोमबार) जिल्ला प्रहरी परिसर काठकमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन

यो सरकारले घुस खाँदैन्, भ्रष्टाचार गर्दैन् : प्रधानमन्त्री ओली (भिडिओसहित)

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकारले घुस नखाने दाबी गरेका छन् । उनले देश र जनताको पक्षमा काम गर्नको लागि सरकार बनेको भन्दै भ्रष्टाचार

विद्युत प्राधिकरणको बक्यौता रकममा चलखेल भएको छ भने केपी ओलीमार्फत भएको छः माओवादी नेता दाहाल

काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) का नेता नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकममा कतै चलखेल भएको छ भने प्रधानमन्त्री केपी

गलत व्याख्या गरेर जनतामाँझ भ्रम नछर्न एमालेलाई मेयर बालेन शाहको चेतावनी

काठमाडौं, १० साउन । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीका नेता तथा कार्यकर्ताहरुले जनतामाझ भ्रम छरेको भन्दै त्यसो नगर्न एमाले नेतृत्वलाई चेतावनी

जसपा नेपालले टुङ्ग्यायो पदाधिकारी, सहअध्यक्षमा रकम चेम्जोङ

काठमाडौं, १० भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय पदाधिकारी टुङ्ग्याएको छ । गत जेठ २८ गते सुरु भएर ३० गते सम्पन्न भएको जसपा नेपालको एकताको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा

समानुपातिक समावेशी प्रणाली खारेज गर्नेगरी संविधान संशोधन हुनसक्दैनः मन्त्री गुरूङ

काठमाडौं, १० भदौ । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनमार्फत समानुपातिक समावेशी व्यवस्था खारेज नहुने बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

महानगरको निर्णयविरुद्ध एमाले, सर्वोच्चको फैसलामा न्यायिक पुनरावलोकनका लागि प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं, भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति

कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (फोटोफिचर)

काठमाडौं, भदौ १० । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । वैदिक सनातन

सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज मुख्य दिन अठवाली मनाइँदै

काठमाडौं, भदौ १० । सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको रौनक छाएको छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरूको महान पर्व गौराको मुख्य दिन आज अठवाली अथात् अष्टमी हर्षोल्लासका साथ मनाइँदैछ

आज श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै

काठमाडौं, भदौ १०। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा(आराधना गरी श्रद्धा(भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा

विद्युत बक्यौता उठाउनेबारे प्रधानमन्त्री ओली भन्छन् : ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनुपर्छ

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको बाँकी बक्यौता उठाउने सवालमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ६ अर्बमात्रै नभएर २२ अर्ब नै उठाईनुपर्ने धारणा राखेका छन्