Logo
Breaking News

रामेछाप पहिरो : एकै परिवारका चारसहित ६ जनाको शव फेला, बेपत्ताको खोजी जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका ६ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा

विस्तृत पढ्नुहोस
नेकपा एसको केन्द्रीय कमिटीको बैठक आजदेखि, रिक्त १८ पदाधिकारीको टुङ्गो लगाइने

काठमाडौं, भदौ ९ । प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । अहिले बिहान ११ बजेदेखि थापा गाउँस्थित अर्पण बैंकेटमा सुरु हुने बैठकमा

कांग्रेस सभापति देउवा निवास अगाडि शंकास्पद वस्तु फेला

काठमाडौं, भदौ ९ । कैलालीको धनगढीस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा

तनहुँ बस दुर्घटनाः २५ जनाको शव भारतीय वायुसेनाको जहाजमार्फत भारत लगियो

काठमाडौं, ८ भदौ । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव

प्रचण्डको दाबी : कांग्रेस–एमालेको यो सरकार भ्रष्टाचारीहरुकै सरकार हो (भिडिओसहित)

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको कांग्रेस र एमालेको सरकार भ्रष्टाचारीहरुको सरकार भएको दाबी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित

सदनबाट टीआरसी विधेयक पारित भएपछि प्रचण्डको प्रतिक्रियाः ‘हाम्रो टाउकोमा झुण्डिएको तरबार हट्यो’

काठमाडौं, ८ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक

प्रचण्ड नेतृत्वको सरकारले प्राधिकरणको १६ अर्ब बक्यौता छुट दिएको कांग्रेस नेता यादवको आरोप, छानविन हुनुपर्ने माग

काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादवले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन विवादको १६ अर्ब बक्यौता छुट दिएको

वर्तमान सरकारविरूद्ध माओवादीले बाह्य शक्ति गुहारेको एमाले सांसद लामाको आरोप

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद तारा लामा तामाङले देश बनाउनको लागि कांग्रेस र एमाले मिलेर सरकार बनाएको स्पष्ट पारेका छन् । तर, प्रमुख प्रतिपक्षी

छिट्टै महिलालाई प्रधानमन्त्री बनाउने सोचिरहेको छुः प्रधानमन्त्री ओली

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिट्टै महिला प्रधानमन्त्री बनाउनेबारे सोचिरहेको बताएका छन् । आज (शनिबार) युथ कनक्लेभ २०२४ मा सहभागीले ‘नेपालले महिला प्रधानमन्त्री कहिले पाउने र

‘सरकारसँग आश गर्नुस्, भर पनि पर्नुस्’

काठमाडौं, ८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई अहिलेको सरकारसँग आश गर्न र भर पनि पर्न आग्रह गरेका छन् । आज (शनिबार) युथ कनक्लेभ २०२४ लाई सम्बोधन गर्दै उनले

मुकुललाई रविको चुनौतिः ‘मेरोविरुद्ध प्रमाण छन् भने छताछुल्ल पार्दिँदा हुन्छ’

काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध हरकोहीसँग प्रमाण छन् भने छताछुल्ल पारिदिन चुनौति दिएका छन् । आज (शनिबार) चितवन

रवि लामिछानेलाई प्रश्नः ‘जिबी राईसँग संगत गरेकोमा ग्लानी छ कि छैन ?’

काठमाडौं, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष जिबी राईसँग बुझेर संगत गरिएनछ भन्ने महशुस भएको बताएका