Logo
Breaking News

मन्त्रिपरिषद्को निर्णयः मन्त्रीको विदेश भ्रमणदेखि अस्थायी दरबन्दीमा कर्मचारी भर्ती स्वीकृतसम्म (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ असोज । सरकारले गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको निर्णयमा राष्ट्रिय योजना आयोगकी सदस्य

विस्तृत पढ्नुहोस
फुटको संघारमा पुगेको एकीकृत समाजवादीलाई जोगाउन के गर्ने ?, यस्तो छ माधव नेपाललाई नेताहरुले दिएको सुझाव

काठमाडौं । गत असारमा १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उक्त महाधिवेशन अफापसिद्ध भएको छ । महाधिवेशनमा धाँदली भएको र आफ्नो गुटलाई जिताएको भन्र्दै

अर्थतन्त्र सुधारमा राय दिन पूर्वअर्थ सचिव खनालको नेतृत्वमा समिति गठन

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ सोमबार बसेको मन्त्रिपरिषद्को

माधवलाई नफापेको १०औं महाधिवेशन, पार्टी जोगाउनै धौधौ

काठमाडौं, २२ असोज । पार्टीको १०औं महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी) मा चरम निराशा छाएको छ। गत असारमा एकीकृत समाजवादीले १०औं महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता, महासचिव

पूर्वराजासँग दशैं टिका लगाउन र राष्ट्रपतिसँग नलगाउन रवीन्द्र मिश्रको अपिल

काठमाडौं, २२ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैं टिका नलगाउन र पूर्वराजा ज्ञानेन्द्र शाहसँग टिका लगाउन अपिल गरेका छन् । उनले राष्ट्रपतिसँग दशैंको टिका नलगाउन

सिन्धुली पुगेर गृहमन्त्री लेखकले भने: बीपी राजमार्गमा डाइभर्सनसहित एक साताभित्र सवारी चलाउने व्यवस्था हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्। बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको

माओवादीले आसन्न स्थानीय तह उपनिर्वाचनमा कांग्रेस-एमालेसँग गठबन्धन नगर्ने

काठमाडौं, २२ असोज । नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) सहित सत्तारुढ दलसँग गठबन्धन नगर्न परिपत्र गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

चाडबाडको समयमा खाद्यन्नको मूल्य घटेको छ, हामी निरन्तर अनुगमनमा छौंः मन्त्री भण्डारी (भिडिओसहित)

काठमाडौं, २२ असोज । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडबाडको समयमा सरकारले निरन्तर बजार अनुगमन गरिरहेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार ऋषि धमलासँग

भ्रमपूर्ण प्रचार गरेर कार्यकर्ता नभड्काउन भीम रावललाई एमालेको चेतावनी

काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पूर्व उपाध्यक्ष डा भीम रावललाई भ्रमपूर्ण प्रचार गरेर कार्यकर्ता नभड्काउन चेतावनी दिएको छ । सोमबार प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एक विज्ञप्ति जारी गर्दै

रवि लामिछाने छिट्टै जेल पुग्ने कांग्रेस नेता शिवाकोटीको दाबी (भिडिओसहित)

काठमाडौं, २२ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका छन् ।

काठमाडौंलाई हर्क साम्पाङको बिन्तीपत्र: सेवा ढोग गरे, लौन सरकार खत्रा लाग्नुपर्‍यो !

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् । सोमबार साम्पपाङले सिंहदरबारलाई

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता