Logo
Breaking News

यी हुन् फूलपाती भित्र्याउँदा चाहिने ९ चिज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २४ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा आज फूलपाती भित्राइदैं छ । विभिन्न वनस्पति

विस्तृत पढ्नुहोस
आज आश्विन शुक्ल सप्तमीः कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौँ, २४ असोजः बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौं, असोज २४ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय

आज नवरात्रको सातौँ दिन, दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याइँदै

काठमाडौं, असोज २४ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती

सहकारी ठगी प्रकरण: छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिट दोस्रो पटक खारेज

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। बुधबार सर्वोच्च अदालतले

कर्मचारीको आन्दोलनपछि लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे २ विधेयक

काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुईवटा विधेयक राय–सुझावसहित प्रदेशसभामा फिर्ता पठाएका छन् । उनले पुनर्विचारका लागि भन्दै प्रदेशसभामा विधेयक फिर्ता गरेका हुन् ।

धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि बालेनको आक्रोश: देश चलेको त यस्तै समितिबाट पो रहेछ !

काठमाडौं । गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले हस्तक्षेप गरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन् । उनले अदालतको फैसला र पशुपति क्षेत्र विकास कोषको निर्णयअनुसार

गौशालाको धर्मशालामा काठमाडौँ महानगरले राख्यो आफ्नै बोर्ड

काठमाडौं । पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले आफ्नो बोर्ड राखेको छ। मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएर बुधबार महानगर प्रहरीको टोलीले आफ्नो बोर्ड राखेको हो। उक्त धर्मशाला महानगरपालिकाले सञ्चालन गर्नेगरी

दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ। नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी

पशुपति धर्मशालामा मारवाडी सेवा समिति र महानगरका प्रहरीबीच घम्साघम्सी, वार्ता भाँडियो

काठमाडौं, २३ असोज । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा मोहियानी हक दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विसं १९९७ सालमा (८४ वर्ष अगाडि) मारवाडी

पूर्व राजासँग टिका थाप्ने उद्घोष गरेका रवीन्द्र मिश्र भन्छन्: शीतल निवासमा टिका थाप्नु यो देश र भावी पुस्तामाथि पाप गर्नु हो

काठमाडौं । राष्ट्रिय प्रजतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विजया दशमीको दिन राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टिका थाप्न शीतल निवास नजान आह्वान गरेका छन् । बुधबार मिश्रले पूर्व राजा ज्ञानेन्द्रको

कर्मचारीलाई खानेपानी मन्त्री यादवको निर्देशन: दशैँको समयमा अत्यावश्यक काम पर्न सक्छन फोन अफ नगर्नू

काठमाडौँ, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफुसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन्