काठमाडौं । यस वर्ष दशैँको सप्तमी अर्थात फुलपाती २४ गते अर्थात भोलि, अष्टमी र नवमी पर्सी तथा विजया दशमी अर्थात शनिबार २६ गते परेको छ
काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकार बनेको १०० सय दिन नपुग्दै सरकार ढाल्नेगरि तयारी थालिएको छ। सत्ता–सहयात्रामा रहेको दुई मुख्य दल कांग्रेस र एमालेबीच सरकार
काठमाडौं, २३ असोज । मारवाडी सेवा समिति नेपालले पशुपति गौशाला धर्मशालामा मोहियानी हक दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विसं १९९७ सालमा (८४ वर्ष अगाडि) मारवाडी
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई सरकारले प्रष्टीकरण सोधेको छ । सोमबार राती घिसिङलाई सरकारले १५ बुँदै स्प्रष्टीकरण सोधेको हो । १५ दिनको समय दिएर सोधिएको प्रष्टीकरणमा
काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नुपर्ने पर्याप्त आधार नभएको भनेर कास्की जिल्ला अदालतले भनेको आफूले सुनेको
काठमाडौं, २३ असोज । खानेपानीमन्त्री प्रदीप यादवले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका नागरिकहरुसँग काठमाडौंमा पानी ल्याइएको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै
काठमाडौं, २३ असोज । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले आफूहरुको पार्टी फुटाउने चलखेल निरन्तर भइरहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग
काठमाडौं, २३ असोज । नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले कांग्रेस–एमाले नमिल्दा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दुई वर्ष खेर गएको टिप्पणी गरेका छन् । हिजो
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् । बुधवार विभिन्न सञ्चारमाध्यमका
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल नयाँ शीतयुद्धको ‘इपिसेन्टर’ बन्ने खतरा रहेको बताएका छन् । बुधबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका
काठमाडौं, असोज २३ । काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन
काठमाडौं, असोज २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वदेश मै हर्षका साथ रहने नेपाली जनताको आकाङ्क्षा पुरा नहुँदा आफ्नो बेचैनी बढेको बताएका छन् । विजया दशमीको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै