धनुषा, असोज २३ । हालैको बाढीबाट मधेस प्रदेशमा रु ८० करोड ४५ लाख भन्दा बढीको क्षति भएको छ। मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका
काठमाडौं, असोज २३ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा
काठमाडौं, असोज २३ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु गरिएको छ । मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकलाई वितरणको शुभारम्भ गरेका हुन् । मेलम्चीका स्थानीय समितिले
काठमाडौं, असोज २२ गते । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजा बरामद गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई
काठमाडौं, २२ असोज । सरकारले गत मंसिर २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको छ । आज सार्वजनिक भएको निर्णयमा राष्ट्रिय योजना आयोगकी सदस्य गीता कुमारी पौड्याल अधिकारीलाई थाइल्याण्डको
काठमाडौं । गत असारमा १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उक्त महाधिवेशन अफापसिद्ध भएको छ । महाधिवेशनमा धाँदली भएको र आफ्नो गुटलाई जिताएको भन्र्दै
काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको समग्र सुधारको रायसहित प्रतिवेदन पेस गर्न आयोग गठन गरेको छ । पूर्वअर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको छ सोमबार बसेको मन्त्रिपरिषद्को
काठमाडौं, २२ असोज । पार्टीको १०औं महाधिवेशनपछि नेकपा (एकीकृत समाजवादी) मा चरम निराशा छाएको छ। गत असारमा एकीकृत समाजवादीले १०औं महाधिवेशन गरेको थियो । महाधिवेशनले पार्टी अध्यक्ष, सम्मानित नेता, महासचिव
काठमाडौं, २२ असोज । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसँग दसैं टिका नलगाउन र पूर्वराजा ज्ञानेन्द्र शाहसँग टिका लगाउन अपिल गरेका छन् । उनले राष्ट्रपतिसँग दशैंको टिका नलगाउन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन्। बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको
काठमाडौं, २२ असोज । नेकपा (माओवादी केन्द्र) ले आसन्न स्थानीय तह उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) सहित सत्तारुढ दलसँग गठबन्धन नगर्न परिपत्र गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’