Logo
Breaking News

काठमाडौंमा गाईजात्राको रौनक (तस्बिरहरु)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ४ , भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आजदेखि विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । आजको दिन एक

विस्तृत पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं, भदौ ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्री आचार्यले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् । नेकपा

आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, भदौ ४ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

परराष्ट्रमन्त्री डा.राणाको भ्रमणले नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाएको भारतीय पक्षको दाबी

काठमाडौं, ३ भदौ । भारतका विदेशमन्त्री डा. एश जयशंकरको निमन्त्रणामा नेपालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यही भदौ २–६ गतेसम्म भारतको औपचारिक भ्रमणमा छिन् । दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी छिन् । भेटवार्ताको क्रममा उनले मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, ३ भदौ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध

पार्टीभित्र व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति र गुट-उपगुट मौलाएको माओवादीको निश्कर्ष

काठमाडौं, ३ भदौ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीपंतिमा सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले जारी गरेको

माओवादी पार्टीपंक्तिमा सर्कूलरः सडक आन्दोलनमा जानुपर्ने हुनसक्छ, ‘हाई अलर्ट’ मा बस्नु

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन परिपत्र गरेको छ । गत स्थायी कमिटी बैठकको जानकारी

गृहमन्त्री लेखकको स्पष्टोक्तिः ‘पछाडि फर्किनका लागि संविधान संशोधन गर्न लागेको होईन’

काठमाडौं, ३ भदौ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

सहकारी ठगी प्रकरणः रवि लामिछानेसँग सोधपुछ गर्ने समितिको तयारी

काठमाडौं, ३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सोधपुछ गर्ने भएको छ

नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा, भारतद्वारा थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत

काठमाडौं, ३ भदौ । अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत

करेन्ट नुडल्सबारे अदालतको अवहेलना हुनेगरि दुष्प्रचार भएको भन्दै यशोदा फुड्स प्रा.लि.को गम्भीर ध्यानाकार्षण (विज्ञप्तीसहित)

काठमाडौं, ३ भदौ । यशोदा फुड्स प्रा.लि.ले आफ्नो कम्पनीको उत्पादनको बारेमा विभिन्न सञ्चार माध्यममा भ्रमपूर्ण समाचार प्रकाशन भएकोमा आपत्ति जनाएको छ । उसले सम्मानित अदालतको अवहेलनाजन्य कार्य गरी दुष्प्रचार गरेको