Logo
Breaking News

राज्य कमजोर भएको मौका पारेर सहकारीमा असाध्यै विकृति बढेको थियो, कांग्रेस-एमाले सरकारले कारबाही अगाडि बढाइसक्योः

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ असोज । नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताएका छन् । हिजो (आइतबार)

विस्तृत पढ्नुहोस
दुर्गा प्रसाईंका समर्थकको आगजानीबाट घाइते ट्रक चालकको मृत्यु, ८ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । रास्वपाकी नेतृ ज्वाला संग्रौलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका (हाल घरौटीमा रिहा) मेडिकल व्यापारि दुर्गा प्रसाईका समर्थकको आगजानीमा परेका एक जना ट्रक चालकको ज्यान गएको छ ।

सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल, कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

काठमाडौं, २१ असोज । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल हुन थालेको छ

आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

काठमाडौं, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ

ऋषि धमला “बेष्ट जर्नालिष्ट अवार्ड”बाट सम्मानित

काठमाडौं, २० असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् अध्यक्ष ऋषि धमला बेष्ट जर्नालिष्ट अवार्डबाट सम्मानित भएका छन् । आज (आइतबार) काठमाडौंको नेपाल पर्यटन बोर्डमा आयोजित एक कार्यक्रमकाबीच पत्रकार धमला

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ज्ञापनपत्रः खोज, उद्धार र राहतलाई व्यवस्थित गर्न आग्रह

काठमाडौं, २० असोज । नेकपा (माओावादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ । माओवादी केन्द्रका

प्रधानमन्त्री उद्धार कोषमा एमालेद्वारा ५० लाख हस्तान्तरण

काठमाडौँ २० असोज । नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ५० लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका

स्थानीय तह उपनिर्वाचनमा २५ दल मैदानमा उत्रिँदै

काठमाडौं, २० असोज । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न ती राजनीतिक

संवेदनाहीन सरकारः उद्दारमा बेपत्ता हेलिकप्टर राहत बाँड्न प्रयोग गरिने

काठमाडौं, २० असोज । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकप्टर

१५ लाख हालेर काठमाण्डु गुर्खाजले किन्यो भीम सार्कीलाई

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई काठमाण्डु गुर्खाजले किनेको छ । आज भएको अक्सनमा १० लाख न्यूनतमा मूल्य राखेका उनलाई किन्न काठमाडुसँग कर्णाली

एनपीएल अक्सन- १५ लाखमा सुदूरपश्चिम रोयल्स पुगे आरिफ शेख

काठमाडौं । नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । १५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो । ग्रेड ए मा

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौँ २० असोज । नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट