Logo
Breaking News

जसपा, नेपालको केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक, प्रदेशका मन्त्रालयहरु घटाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी, नेपालको यही साउन २७–३० सम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ । जसमा विभिन्न

विस्तृत पढ्नुहोस
कुलमानको गुनासोः ‘जिम्मेवार व्यक्तिहरुबाट नै सार्वजनिक रुपमा प्राधिकरणको नाफा कागजी हो भनियो’

कामाडौं, १ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जिम्मेवार व्यक्तिहरुबाट नै सर्वाजनिक रुपमा प्राधिकरणको नाफा कागजी हो भनी गलत प्रचार गरिएको बताएका छन् । आज (शनिबार) प्राधिकरणको

अमेरिकी दूतावासले भन्यो : उप–विदेशमन्त्री वर्माको नेपाल भ्रमण सफल रह्यो

काठमाडौं, १ भदौ । नेपालस्थित् अमेरिकी दूतावासले अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको दाबी गरेको छ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल रहेको

खुमलटारमा पुगेका जनार्दनसँग प्रचण्डको खुला खुलस्त छलफल, सम्बन्धमा हार्दिकता देखियो

काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । अध्यक्ष दाहाललाई भेट्नको लागि जनार्दन आज (शनिबार) विहान खुमलटार पुगेका थिए ।

बाबुरामलाई धमलाको प्रश्नः ‘राष्ट्रपति बन्नका लागि प्रचण्डलाई निर्वाचन क्षेत्र छाडिदिनु भएको होईन ?’

काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गत आम निर्वाचनमा गोर्खा निर्वाचन क्षेत्र छोडिदिँदा कुनै

जनार्दन र वर्षमानलाई बाबुरामको नयाँ सुझावः ‘…सुनमा सुगन्ध हुन्छ’

काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई रूपान्तरित हुन सुझाव दिएका छन् । हिजो

नेता/कार्यकतालाई प्रचण्डको आग्रहः ‘जनार्दनले पार्टी फुटाउँदैछन् भन्ने कसैलाई भ्रम छ भने मुक्त हुनुस्’

काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भनेर शंका नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका

माओवादी आन्दोलनको औचित्य ०७२ सालमै सकियो, प्रचण्ड पनि एक दिन हामी हिँडेको बाटोमा आउनुहुन्छः बाबुराम भट्टराई (भिडिओसहित)

काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको काम सकिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा

संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदै

काठमाडौं, भदौ १ । सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदैछ । अहिले बिहान ११ बजे बस्ने आजको

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

काठमाडौं, १ भदौ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

सोलुखुम्बु, १ भदौ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी

सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा ऊर्जा क्षेत्रको विकास जरुरी : मन्त्री खड्का

काठमाडौं, १ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको परस्पर सहयोगमा मुलुकमा ऊर्जा क्षेत्रको विकास गर्न जरुरी रहेको बताएका छन् ।