Logo
Breaking News

अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कामको कार्ययोजना तयार, प्राथमिकतामा अर्थतन्त्र सुधार र राजस्व

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३२ साउन । अर्थ मन्त्रालयले एक सय दिनमा सम्पादन गर्ने कामको कार्ययोजना तयार गरेको छ । मन्त्रालयका काम कारबाहीलाई चुस्त दुरुस्त बनाइ कार्यसम्पादन गर्न

विस्तृत पढ्नुहोस
सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको भन्दै युवाहरुद्वारा वृहत आन्दोलनको उद्घोष, कुलमानको पक्षमा सडकमा उत्रिन अपिल (भिडिओसहित)

काठमाडौं, ३२ साउन । राज्य सत्ताको गलत क्रियाकलापका विरुद्धमा युवा अभियन्ताहरुले बृहत आन्दोलनको घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युवाहरुले राज्य सत्ताको गलत क्रियाकलापको

सोलुखुम्बु बाढी अपडेट: ३ दर्जन घरमा क्षति, ६ जनाको सकुसल उद्धार, सर्तक रहन प्रशासनको आग्रह

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउॅपालिका वडा नं ५ थामे नजिकै भीषण बाढी आउँदा त्यहाँको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम सल्लेरीबाट अन्त्यन्तै टाढा रहेको सो स्थानमा आज दिउँसो एक्कासी

दुवै मिर्गौला फेल भएका रामेछापका विश्वराज बुढाथोकीद्वारा थप उपचारका लागि आर्थिक सहयोगको याचना (भिडिओसहित)

काठमाडौं, ३२ साउन । दुवै मिर्गौला फेल भएका पीडित विश्वराज बुढाथोकीले आफ्नो थप उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको लागि याचना गरेका छन् । रामेछाप मन्थली–३ स्थायी घर भएका

भुटानी शरणार्थी प्रकरण: बेचनको थुनछेक बहस आज पनि सकिएन

काठमाडौं,३२ साउन । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाविरुद्धको थुनछेक बहस आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला न्यायाधीश तीर्थराज केसीको इजलासमा बुधबार बयान सकिएर र शुक्रबार

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमताल फुटेको आशंका

काठमाडौं,३२ साउन । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको

परराष्ट्रमन्त्री राणा आइतबार भारत जाँदै, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत

काठमाडौं,३२ साउन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भदौं २ गते भारत प्रस्थान गर्ने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा आइतबार दिल्ली जान लागेकी हुन् । उनी

सहकारी ठगी प्रकरण: फलफूल खाँदै दिपेश पुनले दिए समितिलाई बयान

काठमाडौं,३२ साउन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेश पुनले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित समितिलाई बयान दिएका छन् । सिंहदरबारमा आज उनले समितिलाई बयान

कांग्रेस–एमाले सत्ता समिकरणको बचाउमा शंकर पोखरेल, निराशा चिर्नेगरि काम गर्न निर्देशन

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा विद्यमान राजनीतिक अस्थिरतलाई चिर्नको लागि आफूहरु कांग्रेससँग मिल्न पुगेको स्पष्ट पारेका छन् । पार्टीको बाग्मती प्रदेश कमिटीको प्रदेशस्तरीय संयन्त्रको

माओवादीमा गाभिने हल्लाबीच एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं,३२ साउन । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक आह्वान भएको छ ।आगामी भाद्र ९,१० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

अमेरिकी उपविदेशमन्त्री बर्माले गरे प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर। बर्माबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको

गट्ठाघर दुर्घटना: मृतक पुरुषलाई आफ्नी बहिनी भन्दै सनाखत गर्ने युवक पक्राउ, मुद्दा चलाउने तयारी

काठमाडौं,३२ साउन । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३०