Logo
Breaking News

टीआरसी विधेयकमा बेलायतको विशेष चासो, खुमलटारमा प्रचण्ड र राजदूत फेनको भेटवार्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन्

विस्तृत पढ्नुहोस
भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३२ साउन । आगामी भदौ महिनाका लागि अधिकांश बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको व्याजदर घटाएका छन् । भदौ महिनाका लागि औषतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा ६.५३ प्रतिशत कायम गरिएको छ ।

एउटा पक्षको कार्यकर्ता बनेर कुलमानले सरकारलाई असहयोग गरेः एमाले नेता बडाल

काठमाडौं, ३२ साउन । नेकपा (एमाले) का नेता केशव बडालले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुले प्रयोग गरेको विद्युतको पैसा तिर्न हुँदैन भनेर कहिले पनि नभनेको बताएका छन्

कांग्रेस, एमाले र माओवादी तीनै दलले दलित समुदायलाई उपेक्षा गर्योः जीवन परियार (भिडिओसहित)

काठमाडौं, ३२ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले दलित समुदायको प्रतिनिधित्व हुनेगरी सरकारमा मन्त्री नपठाएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार

आज ६ वटा संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा महान्यायाधिवक्ता र गभर्नरसँग छलफल गरिने

काठमाडौं, साउन ३२ । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्र्तगत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव

गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न गृहमन्त्रीको निर्देशन 

काठमाडौं, साउन ३२ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा विहिबार भएको सवारी दुर्घटनाको छानबिन गर्न प्रहरी महानिरीक्षकलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले दुर्घटना हुनुको कारणसहित गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन व्यस्त प्रधानमन्त्री पत्नी राधिका

काठमाडौं, साउन ३२ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउन सक्रिय भएकी छिन्। बालुवाटारमा खाली रहेको पुस्तकालय कोठालाई पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव पत्नी राधिकाबाट आएपछि

सरकारलाई प्राथमिकता दिँदैआएको माओवादीको ध्यान अब सदन, सडक र १२२ स्थानीय तहमा

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । स्थायी कमिटी बैठकमा संगठन, नेतृत्व, वैचारिक र राजनीतिक कार्यदिशालगायतको विषयमा घनिभूत छलफल भएको बताइएको छ ।

जनार्दनको प्रष्टोक्तिः ‘प्रचण्डलाई सबल र सुदृढ बनाउन प्रश्न उठाएँ’

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सकिएको छ । स्थायी समिति बैठकमा पार्टी उपमहासचिव जनार्दन शर्माले राखेको लिखित प्रस्तावले निकै चर्चा पाएको छ । उनले

महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा सभापतिमा शेखरको दाबी

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १५औं महाधिवेशनमा नेतृत्वमा उठ्ने बताएका छन् । पछिल्लो समय १५औं महाधिवेशन समयमै गरिनुपर्ने विषयमा केन्द्रीय कमिटी बैठकमा जोडदार रुपमा

नेपालमा सबैभन्दा मिलिजुली गर्ने काम भनेको भ्रष्टाचार हो, हदम्याद राखिनुहुँदैनः गगन थापा

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारको मुद्दामा हदम्याद राखिन नहुने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी भ्रष्टाचार निवारण ऐन,

पेरिस डाँडाबाट बाहिरिने क्रममा प्रचण्डले भने : पार्टी फुट्ने हल्ला निराधार हो

काठमाडौं, ३१ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी फुट्छ भन्ने हल्ला विल्कुल निराधार भएको टिप्पणी गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा