Logo
Breaking News

प्रदेश खारेज गर्ने हो भने संविधान संशोधन गर्नुस्, होईन भने कार्यान्वयन गर्नुस्ः पूर्व मुख्यमन्त्री कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेश संरचना खारेज गर्ने हो भने संविधान संशोधन गर्न सुझाव दिएका

विस्तृत पढ्नुहोस
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीसहित यी मन्त्रीले दिनेछन् जवाफ

काठमाडौं, साउन ३१ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो ११५ बजे बस्ने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। आज प्रधानमन्त्री केपी

प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज

काठमाडौं, ३० साउन। प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्ध दायर भएको रिट खारेज भएको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार

गोदावरी नगरपालिकाका मेयर महर्जन र उपमेयर अधिकारीले भ्रष्टाचार मुद्दामा पाए सफाइ

काठमाडौं, ३० साउन । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लतिलपुरको लेले र नल्लुखका ढुंगाखानीबाट ढुंगा उत्खनन गर्ने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज (बुधबार) उनले प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए ।

प्रभु साहको चेतावनी : शान्ति प्रक्रियाको हत्या गरिएको छ, जनताबाट तेस्रो जनआन्दोलनको माग भएको कुरा हेक्का रहोस

काठमाडौं, ३० साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा शान्ति प्रक्रियालाई हत्या गरिएको कडा टिप्पणी गरेका छन् । उनले जनताले तेस्रो जनआन्दोलनको माग गरेको

टीआरसी विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं, ३० साउन । बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरासियाले

प्रचण्डजीको प्रचण्डता देखिएन, टीआरसी विधेयक केपी ओलीले पारित गर्नुपर्योः एमाले नेता रावल

काठमाडौं, ३० साउन । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र रावलले नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा प्रचण्डता नदेखिएको टिप्पणी गरेका छन् । आज

नेताहरुकै कारण नेपाल विदेशी शक्ति राष्ट्रको प्ले-ग्राउण्ड बन्यो : अमरेशकुमार सिंह

काठमाडौं, ३० साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले शान्ति प्रक्रिया टुँगो लगाउनेगरि टिआरसी विद्येयक ढिलै भएपनि आएकोमा खुशी व्यक्त गरेका छन् । आज (बुधबार) टीआरसी विधेयकमाथि संसदमा भएको

आफूविरुद्ध अख्तियारमा उजुरी परेपछि बोले कुलमान घिसिङ

काठमाडौं,३० साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूविरुद्ध अख्तियारमा उजुरी परेकोबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै घिसिङले आफ्नाविरुद्ध सुनियोजितरूपमा दूषित मनसायका

आफ्नो नाम जोडेर खोलिएका फेक फेशबुक पेज हटाउन सुनिताको माग, साईबर ब्युरोलाई पत्राचार

काठमाडौं, ३० साउन । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम राखेर खोलिएका फेक फेशबुक पेज हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न माग गरेकी छिन् । उनले त्यसको लागि साइबर

कांग्रेस-एमालेलाई माधव नेपालको खबरदारी: बहुदल हामीले ल्याएका हौं, दुईदलीय व्यवस्था सहनेवाला छैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृयालाई निष्कर्षमा प्रर्याउनका लागि धेरैले योगदान गरेको भन्दै कमजोर ठान्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै