Logo
Breaking News

बंगलादेश घटनाबारे राजेन्द्र पाण्डेको चासो, खोजे सरकारको जवाफ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सत्तामा उथलपुथल आउनेगरी गत साता बंगलादेशमा भएको घटनाबारे नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले सरकारको जवाफ माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि

विस्तृत पढ्नुहोस
कुलमानलाई ऋषिकेशको चुनौती: मैले बोलेको कुरा असत्य भए टुँडिखेलमा झुन्ड्याउनुस्, म तयार छु

काठमाडौं,२९ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणले व्यवसायीको मिलेमतोमा १६ अर्ब तलमाथि गरेको भन्दै आफ्नो भनाइ पुष्टि नभए टुँडिखेलमा लगेर झुन्ड्याउन आग्रह गरेका छन् ।

‘१६ अर्ब छुट दिने प्रचण्ड सरकार क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने सभापति भ्रष्टाचारी, यो कहाँको न्याय हो ?’

काठमाडौं,२९ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले व्यापारीलाई १६ अर्ब विद्युतको पैसा छुट दिएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा

प्रचण्ड सरकारले व्यवसायीलाई विद्युतमा १६ अर्ब छुट दियो, कुलमानविरुद्ध गम्भीर उजुरी परेपछि लेखा समितिले छलफल गरेको हो: सभापति पोखरेल

काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र टंक लाइन विवादमा आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा

गिरीबन्धु र भुटानी शरणार्थी प्रकरणमा गगनले खोजे सरकारको एक्सन, कसैलाई नछाड्न चेतावनी

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले गिरीबन्धु टी स्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणमा अघिल्लो सरकारको कामकारबाहीलाई निरन्तरता दिनुपर्ने बताएका छन् । आज

संसद्मा गगनको गर्जनः कसैको आदेशले हुँदैन, विजुलीको वक्यौता एक सुका पनि छोड्न पाइँदैन

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले सरकारले विजुलीको बक्यौता एक सुका पनि छोड्न नहुने बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

कांग्रेस–एमाले मिलेर सरकार बनाएकोमा गगन थापाको प्रश्न : म यो सरकार बनाउने काममा लागेको माननीय होईन तर जे भएको छ ठीक भएको छ (भिडिओसहित)

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाएको विषयको प्रशंसा गर्दै जे भएको छ ठीक भएको भन्दै अब काम गरेर दुई दलबीचको सहकार्यको औचित्यबारे पुष्टि

संसद् घेराउ गर्न पुगेका दलित अधिकारकर्मी खगेन्द्र सुनार पक्राउ

काठमाडौं, २९ साउन । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेको छन् । संवैधानिक हक बमोजिम राज्यका निकायहरुमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरुले प्रदर्शन गर्दै आएका

सरकारलाई रास्वपाको चेतावनी: प्रतिपक्ष कमजोर छैन, दुई तिहाईको रवैया नदेखाऊ

काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा

प्रधानमन्त्रीले जसरी लाइन जोड्न निर्देशन दिनुभएको थियो, वक्यौता उठाउन पनि निर्देशन दिनुपर्योः हरि ढकाल

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य हरि ढकालले डेडिकेटेड ट्रङ्क लाइन विवादमा बक्यौता तिर्न बाँकी उद्योगहरुको विजुली जोड्न निर्देशन दिने प्रधानमन्त्रीले बक्यौता

रास्वपा सांसद ढकालले बोल्दाबोल्दै सभामुखले माइक काटेपछि संसद्मा हंगामा

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले बोल्दा बोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिनिधि सभा बैठकमा हंगामा भएको छ । आज बसेको बैठकमा सांसद ढकालले आकस्मिक समयमा बोलिरहेका थिए ।

प्रस्तावित १८ देशका राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो