काठमाडौं, असोज १४ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट
क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।
काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले मौसमबारे पूर्व जानकारी हुँदा पनि सरकारले सम्भावित विपत्तिको बारेमा पूर्व तयारी गर्न चुकेको टिप्पणी गरेका छन् । आज (आइतबार)
काठमाडौँ, १३ असोज । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका
काठमाडौं, १३ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले एयरलाइन्स कम्पनीहरुले विपद्को बेला भाडा दर बढाएर कालोबजारी गरेको आरोप लगाएका छन् । आज
काठमाडौं, १३ असोज । सरकारले अविरल वर्षामा प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । आज
काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन जारी रहेको छ । गत असोज १० गते पूर्व
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई पक्रेकोबारे आपत्ति जनाएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित
काठमाडौं, १३ असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत भएको अधिकार पनि कटौति गर्नसक्ने खतरा रहेको बताएका छन् । आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रमलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार विपद्को घडीमा चुकेको निष्कर्ष निकालेको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले दुई दिन आएको विपत्तीले दुई तिहाइ
काठमाडौं, १३ असोज । नख्खु खोलाले बगाएका दुई जनालाई बचाएका चणिकलाल तामाङलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मान गरेका छन् । आज (आइतबार) प्रचण्डले उनलाई स्वागत
काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५