Logo
Breaking News

बाढीपहिरो: काभ्रेमा मात्र ६२ जनाको मृत्यु, चार जना अझै बेपत्ता, खानेपानी आपूर्तिमा समस्या

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक । केही दिनअघिको बाढीपहिरोका कारण काभ्रेमा ६२ जनाको मृत्यु भएको छ । घटनामा चार बेपत्ता भएका छन् भने ५२ जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस
विपत्तिमा उर्जामन्त्री खड्काको लोभलाग्दो सक्रियता, देशव्यापी रुपमा अवरुद्ध विद्युत आपूर्ति सहज

काठमाडौं, १५ असोज । उर्जामन्त्री दीपक खड्काले हालैको बाढी तथा पहिरोले निम्त्याएको विपत्तिसँग जुध्नको लागि सक्रिय भूमिका खेलेका छन् । देशव्यापी रुपमा बाढी तथा पहिरोले निम्त्याएको उर्जा क्षेत्रको संकटलाई तत्कालै

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाण्डे र निरौलाविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो

कांग्रेस कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं, असोज १५ । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस संसदीय दलले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं, असोज १५ । आज संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । अहिले बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार

बाढीपहिरो र डुबान : दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौं, १५ असोज । केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक

राजमार्गमा दृष्य एक, पीडा अनेक : यात्रामा ढुक्क छैनन् चालक र यात्रु

धादिङ, असोज १५ । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै

नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले आज (सोमबार) घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो ।

स्वदेश फर्किए प्रधानमन्त्री ओली, यस्तो छ अमेरिका भ्रमणको नालीबेली (पूर्णपाठसहित)

काठमाडौं, १४ असोज । अमेरिका भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फिर्ता भएका छन् । उनी आज (सोमबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । प्रधानमन्त्रीको

अदालतको अवहेलनामा मुद्दा दर्ता हुन लाग्दा बार अध्यक्ष घिमिरेको प्रतिक्रिया : म फेश गर्न तयार छु

काठमाडौं, १४ असोज । नेपाल बार एशोसिएनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता हुने मुद्दा फेश गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरुले न्यायपरिषद्को स्वेच्छचारिताविरुद्ध विगत

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र

बाढीको कहर: २० वटा राजमार्ग पूर्णरूपमा बन्द, जनशक्ति नहुँदा सूचारू हुन समय लाग्ने

काठमाडौं । शुक्रबार र शनिबार परेको अविरल वर्षात्का कारण देशभरका २० वटा राजमार्ग हाल पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काठमाडौं हेटौंडा जोड्ने सिस्नेरी सडकसहितका २०