Logo
Breaking News

विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवामा जगाउनुपर्छः महामन्त्री थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन् । कांग्रेसका नेता एवं

विस्तृत पढ्नुहोस
आन्दोलनकारीको अल्टिमेटमपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

काठमाडौं, २६ साउन । आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर घेराउ गरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन् । आज (शनिबार) विहान आन्दोलनकारीहरुले सर्वोच्च अदालत परिसर पुगेर प्रधानन्यायाधीशको राजीनामा माग्दै चर्को

राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा ल्याउँदिनँः प्रधानमन्त्री ओली

काठमाडौं, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बताएका छन् । आज (शनिबार) ‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापन र प्रथम

कुलमानलाई अनावश्यक दुःख दिएको भन्दै सरकारसँग माओवादी केन्द्र फायर

काठमाडौं, २६ साउन । नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई अनावश्यक दुःख दिएको भन्दै आलोचना गरेको छ । कुलमानमाथि लाञ्छना लगाउने काम तत्काल बन्द

महामन्त्री शर्माको चेतावनीः कांग्रेस र एमालेबीच रहेका विमतिलाई छोप्न खोजियो भने सरकार दुर्घटनामा पर्छ

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र एमालेबीच रहेका विमत्तिलाई जबरजस्ती छोप्न खोजिएको खण्डमा दुर्घटना हुने चेतावनी दिएका छन् । आज (शनिबार) काठमाडौंमा नेपाल निजामति कर्मचारी

व्यक्तिबारे म भन्न सक्दिँन, तर एकीकृत समाजवादी र एमालेबीच कुनै दिन एकता हुन्छः रामकुमारी झाँक्री (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले र एकीकृत समाजवादीको कुनै दिन एकता हुने बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न

भारतीय विदेश सचिव भोलि नेपाल आउँदै

काठमाडौं, साउन २६ । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भोली नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमण गर्न लागेका हुन्।

स्थायी समिति बैठक : आजदेखि वैचारिक, राजनीतिक, साङ्गठिनक परिस्थति र कार्यभारबारे छलफल हुँदै

काठमाडौं, साउन २६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा आजदेखि वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा छलफल सुरु हुदैछ । पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखि

प्रचण्डको ब्रिफिङः सरकारले कुलमानमाथि अस्वभाविक ढंगले लान्छना लगायो

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अनावश्यक लान्छना लगाइरहेको बताएका छन् ।

महामन्त्री शर्माको प्रतावमा आर्जुको फरक मतः ‘प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषय विधानमा तोक्न हुँदैन’

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले प्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी अनिवार्य गर्नेगरी पार्टीले नीति बनाउनुपर्ने धारणा राखेकी छन् । नेपाली कांग्रेसको

बंगलादेशको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्नेमा प्रचण्डको जोड

काठमाडौं, २५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बंगलादेशमा घटेको घटनाबाट शिक्षा लिएर लोकतान्त्रिक अभ्यासप्रति सजग र सतर्क हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी

भारतीय विदेशसचिव मिश्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं, २५ साउन । भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी आइतबार काठमाडौं आउने भएका हुन् । नेपालस्थित् भारतीय दूतावासले विदेशसचिव मिश्रीको भ्रमण तय भएको