Logo
Breaking News

घरबास गुमाएका परिवारलाई अस्थायी आवासका लागि तत्काल पहिलो किस्ता अनुदान उपलब्ध गराईने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १४ असोज । सरकारले विषद्मा घरबास गुमाएका परिवारहरूको अस्थायी आवास निर्माणका लागि तत्काल पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउने भएको छ । गृहमन्त्री रमेश

विस्तृत पढ्नुहोस
विपद प्रभावित क्षेत्रमा खोज, उद्धार कार्यहरूलाई निरन्तरता दिँदै एकद्वार प्रणालीबाट राहत वितरण सुरु गरिने

काठमाडौं, १४ असोज । सरकारले विगत तीन दिनको भारी वर्षातका कारण सिर्जित विपद प्रभावित क्षेत्रमा खोज, उद्धारका बाँकी कार्यहरूलाई निरन्तरता दिँदै मौमसजन्य विपद प्रभावितहरूका लागि राहत वितरणको प्रकृया एकद्वार प्रणालीबाट

भावी प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय समितिमा उजुरीको चाँङ

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा

प्रधानमन्त्री ओली स्वदेश फर्केलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी

काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका

बाढी प्रभावित धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिए

काठमाडौँ । गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको

हेटौँडा-भैसे, सिमभन्याङ-पालुङ-नौबिसे, हेटौँडा-सिन्धुली-धरान चतरा सडक खुल्यो, चल्न थाले गाडी

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा-काठमाडौं र हेटौँडा-धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत

बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं, असोज १४।अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छभने ३० जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं, असोज १४ । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेपाल आईपुग्दैछन्। आइतबार साँझ उनी संयुक्त राज्य अमेरिकाको बोस्टनबाट कतारका

३२ देशका लागि बडादसैँको टीकाको सार्वजनिक, कुन देशमा कहिले?

काठमाडौं, असोज १४ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा

‘टी ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

क्यानडामा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत गए राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो ।

मौसमबारे जानकारी हुँदा पनि सरकारले पूर्वतयारी गरेनः माओवादी उपमहासचिव बस्नेत

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले मौसमबारे पूर्व जानकारी हुँदा पनि सरकारले सम्भावित विपत्तिको बारेमा पूर्व तयारी गर्न चुकेको टिप्पणी गरेका छन् । आज (आइतबार)

झ्याप्ले खोला दुर्घटना अपडेटः अहिलेसम्म ३५ जनाको शव निकालियो

काठमाडौँ, १३ असोज । यही असोज ११ गते शुक्रबार साँझदेखि नै देशभर भीषण वर्षा भयो । यसले सडकमा गुडिरहेका सवारीसाधन राम्ररी चल्न पाएका थिएनन् । अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका