Logo
Breaking News

काठमाडौंमा ११ ब्रान्डका पानीमा कोलिफर्म भएको पुष्टि,२ लाख जरिवाना, बिक्रीमा लगाइयो रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ । विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ

विस्तृत पढ्नुहोस
सिंहदरबारमा सर्वदलीय बैठक सुरु

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वपक्षीय बैठक सुरु भएको छ । सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको हो । बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको

तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता

दोलखा, १३ असोज । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् । शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि

बाढी,पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने एमालेको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा खटिन सम्पूर्ण कमिटी परिचालन गर्ने भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा

अमेरिकाबाट निजी हवाई सेवा प्रदायकलाई प्रधानमन्त्रीको निर्देशन: विपदमा हातेमालो गर्नु,भाडा महँगो नलिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को समयमा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुने क्रममा उनी हाल अमेरिकाको

हेलिकप्टरमार्फत एक सय ६१ जनाको सकुशल उद्धार, काभ्रेका मात्रै ८३ जना

काठमाडौँं, १३ असोज । गृह मन्त्रालयले आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत बाढीपहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता

झ्याप्लेखोला पहिरोमा ४ वटा बस पुरिएको पुष्टि, हालसम्म ३० जनाको शव निकालियो, आफन्तहरु घटनास्थलमा

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएका ४ वटा बसबाट आज थप १६ वटा शव भेटिएका छन्। यसअघि हिजो शनिबार १४ जनाको शव निकालिएको थियो। योसहति झ्याप्ले

बागमती प्रदेश सरकारले विपदमा प्रभावकारी काम गर्न सकेनः मन्त्री काफ्ले (भिडिओसहित)

काठमाडौं, १३ असोज ।, बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेले बाढी, पहिरोलगायतका विपद्मा प्रदेश सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

कांग्रेस बैठक: बाढी पीडितका लागि ५० लाख जम्मा गर्ने, सांसदले १५ दिनको तलव दिने, उपनिर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौं, असोज १३ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी तथा पहिरो पीडितका लागि ५० लाख जम्मा गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कार्य

राज्यसँग दुरदर्शिता र पोलिसी नहुँदा बाढीमा नागरिकले ज्यान गुमाउनुपर्योः उद्धारकर्ता केसी

काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो

रोशी खोलाको बाढीमा फसेका यात्रु उद्धार गर्न फेरि पठाइयो सेनाको हेलिकप्टर

काठमाडौं । वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोसी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि उक्त क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गर्न हेलिकप्टर परिचालन गरिएको छ। यसका लागि सदरमुकाम धुलिखेलबाट नेपाली

चणिकलाल तामाङ जसले बचाए नख्खु खोलाले बगाएका दुई जना, विपद व्यवस्थापनमा राज्यसँग मिलेर काम गर्ने चाहना

काठमाडौं, १३ असोज । विगत दुई दिनदेखि परेको अविरल वर्षका कारण देशभरको जनजीवन कष्टकर बन्यो । बाढी, पहिरोसहित मानवीय क्षति भयो । काठमाडौंमा भएको नदी अतिक्रमणका कारण खोला बस्तीमा पस्यो